अर्थ व्यवसाय
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ‘इन्जोई एण्ड ह्याभ अ ग्रेट ट्रीप टु इजिप्ट २०१७’ भन्ने आवाजका साथ आफ्ना ८५ वटा डीलर्सहरुलाई इजिप्टमा भ्रमणको लागि लगेको छ ।
कम्पनीले प्रत्येक वर्ष नेपालभरका सीजी इलेक्ट्रोनिक्स डीलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथै ब्राण्डको प्रबद्र्धन प्रोत्साहन गर्न विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको जनाएको छ ।
उक्त परम्परालाई निरन्तरता दिने उद्देश्यले कम्पनीले यो वर्ष पनि आफ्ना डीलर्सहरुलाई इजीप्ट भ्रमण लगेको बताएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २, २०७४ १८:५३
प्रतिक्रिया दिनुहोस्