site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गगनलाई आश्वासन, विश्वप्रकाशलाई प्रवक्ता 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्तामा विश्व प्रकाश शर्मालाई मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधानअनुसार शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि गगन थापालाई प्रवक्ता बनाउने आश्वासन दिएको भए पनि थापालाई नबनाई शर्मालाई प्रवक्तामा मनोनयन गरेका हुन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  ०४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC