site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जलालावाद ।  अफगानिस्तानको नानगाहार प्रान्तमा बुधबार राती भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन् । 

भिडन्तका क्रममा सुरक्षाकर्मीहरुले अन्य १४ जनालाई पक्राउ समेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तालीवान लडाकूहरूको अखडा मानिने सुर्दोङमा बुधबार राती सुरक्षाकर्मीहरूले विषेश सुरक्षा कारबाही चलाएका थिए, त्यस क्रममा २३ जना लडाकूहरु मारिएका छन् भने १४ जनामा पक्राउ परेका छन्, प्रान्तीय सरकारले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

मरिएका मध्ये क्वारी इदयतुल्लाह, खालिद, क्वारी खालिद र इस्माइल गरी चार जना विभागीय कमाण्डर समेत रहेका छन् । 

Global Ime bank

सुरक्षाकर्मीहरुले तीन ओटा ठुला सवारी साधन, चार ओटा मोटरसाईकल, केही विस्फोटक पदार्थ र हातहतियारहरु समेत नियन्त्रणमा लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC