site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सञ्जय दत्तको ‘साहेब बीवी और गैंगस्टर ३’ को शूटिंग सम्पन्न
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बलिउड अभिनेता अभिनेता सञ्जय दत्त र अभिनेत्री चित्रांगदा सेनको फिल्म ‘साहेब बीवी और गैंगस्टर ३’ को शूटिंग सम्पन्न भएको छ । शूटिंग सम्पन्न भएको खबरसँगै सञ्जय र चित्रांगदा सिंहको तस्बिर पनि सार्वजनिक भएको छ । यो फिल्मलाई तिग्मांशु धूलियाले निर्देशन गरेका छन् । 

फिल्म ‘साहेब बीवी और गैंगस्टर ३’ यो फिल्म सिरीजको तेस्रो भाग हो । यसअघि ‘साहेब बीवी और गैंगस्टर’ को पहिलो भाग सन् २०११ मा रिलीज भएको थियो । उक्त फिल्ममा जिमी शेरगिल, माही गिल र रणदीप हुड्डाले अभिनय गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ००:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC