site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमालयन बैंकले वितरण गर्यो २६ प्रतिशत लाभांश 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हिमालयन बैकले आफ्ना शेयरधनी सदस्यहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  शुक्रबार सम्पन्न बैंकको २५ औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनी सदस्यका लागि  २५ प्रतिशत बोनस शेयर र १ दशमलब ३१ प्रतिशत नगद गरी २६ प्रतिशत ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

राष्ट्र बैंकको सिलिङअनुसार ८ अर्व चुक्ता पूँजी पुर्याउनका लागि आफ्ना शेयरधनी सदस्यलाई लाभांश वितरण गर्ने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले जानकारी दिए ।

बैंकले आर्थिक बर्ष ७३÷७४ अन्त्यसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ । यसवर्ष ६ स्थानमा नयाँ शाखाहरु स्थापना गरेको बैकले सरकारको योजनाअनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC