site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टाटा सुमोको साँचो हस्तान्तरण 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । 

खोटाङ्ग यातायात व्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरिद गरी जीप सेवा सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजित नारायण सिहं र खोटाङ्गका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC