site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिकित्सक केसीसँग ५ बुँदे सहमति, अनशन आज तोडिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत चिकित्सक गोविन्द केसी र नेपाल सरकारबीच ५ बुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहोरा र चिकित्सक केसीबीच बिहीबार सहमति भएपछि केसीले शनिबार अनशन तोड्न लागेका हुन् ।

केसी र सरकारबीच सात दिनभित्र शिक्षा सेवा आयोगलाई पूर्णता दिने सहमति भएको छ । त्यस्तै जगदीशप्रसाद अग्रवाललाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन निरन्तरता दिने सहमति भएको छ ।

Agni Group

यस्तै बुँदा नम्बर ३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता ल्याउन र यसअघिका सम्झौताहरू कार्यान्ववयन गर्न यथाशीघ्र सिनेटको बैठक बोलाउने सहमति भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पताल सुधारका लागि भौतिक पूर्वाधारको सुधार, अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा सुविधान विस्तारका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार तयार भएको छ ।
\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC