site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
देउवाले भने–सहमति गरेर प्रधानमन्त्रीको नाम दिए पद छोड्न तयार छु 
Sarbottam CementSarbottam Cement

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् ।

कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफुले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले वाम गठबन्धनले प्रधानमन्त्रीको नाम चयन गर्न नसक्ने र आफुलाई पद नछोडेको आरोप लगाउनु गलत भएको टिप्पणी गरे ।

“मैले पद छोड्दिनँ भनेकै छैन सहमति गरेर प्रधानमन्त्रीको नाम त दिनुपर्यो नि,” देउवाले भने, “आफुले नाम चयन गर्न नसक्ने मैले छाडेन भन्ने ? देशलाई प्रधानमन्त्रीविहीन बनाउन मिल्छ ?”

Global Ime bank

सबै दलहरुको सहमतिमा प्रदेशसभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने बताए । उनले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको वैठकले राजधानी फेरबदल गर्ने जानकारी दिए । 

उनले त्यसका लागि सवैभन्दा बढी समस्या प्रदेश नम्बर ७ मा भईरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ती र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने बताए ।
उनले ३, ४ दिनभित्रै सबै काम सक्ने पनि प्रतिवद्धता पनि जनाए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC