site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न पार्टीभित्रैबाट देउवालाई दबाब 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा रामचन्द्र पौडेल पक्षधरले तत्काल विधानविपरित रहेका दुई समिति खारेज गर्न माग गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता पौडेलका अनुसार विधानविपरीत गठन भएका संसदीय बोर्ड र कार्य सम्पादन समिति विघटनको माग गरिएको थियो । कांग्रेसको विधानमा संसदीय समिति बढीमा १४ सदस्यीय रहने उल्लेख भए पनि २४ जना र कार्यसम्पादन समितिमा बढीमा २२ जना रहनुपर्ने भए पनि २९ जना रहेका छन् ।

तर बैठक स्रोतका अनुसार सभापति देउवाले यसको दोष पौडेल र महामन्त्री सशांक कोइरालालाई दिएका थिए । उनीहरुले नाम बढी दिएका कारण ठुलो समिति बनाउनुपरेको प्रष्ट पारेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC