site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘शत्रुगते’ को डिजिटल र ओभरसिज राइट्स अहिलेसम्मकै  महँगोमा बिक्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शत्रुगते’ को डिजिटल र ओभरसिज राइट्स बिक्री भएको छ । चैत्र ९ गते प्रदर्शनको तयारीमा रहेको ‘शत्रु गते’ को डिजिटल र ओभरसिज राइट्स अहिलेसम्मकै महंगो रहेको निर्माण पक्षले जनाएको छ । 

ओएसआर डिजिटलले ओभरसिज राइट्स १ करोड ११ लाखमा खरिद गरेको निर्देशक प्रदीप भट्टराइले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो अहिलेसम्मकै महङ्गो मूल्य हो,” निर्देशक भट्टराईले भने, “ओभरसिज मार्केट नै राम्रो हुँदै जानु भनेको नेपाली चलचित्रको बजार नै राम्रो हुँदै गएको रुपमा लिनुपर्छ ।”

यसअघि सबैभन्दा महंगोमा हाइलाइट्स नेपालले ९५ लाखमा ‘छक्का पञ्जा–२’ किनेको थियो ।

Global Ime bank

‘शत्रुगते’ लाई कलाकार किरण केसीले निर्माण गरेका हुन् । 

महसंचारले प्रस्तुती चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC