site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र ‘साली कसको भेनाको’ को निर्माण हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘साली कसको भेनाको’ को निर्माण हुने भएको छ । प्रसाद श्रेष्ठको प्रस्तुती रहने ‘साली कसको भेनाको’ लाई भद्र भुजेलले निर्देशन गर्ने छन् । 
चलचित्रको छायांकन चितवन र धम्पुसमा गरिने छ । 

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मानविय समबेदना माथि निर्माण गरिन लागिएको चलचित्र कमेडी तथा पारिवारिक चलचित्र भएको निर्माता प्रसादले बताएका छन् । 

प्रसाद श्रेष्ठले यस अघि कर्जा, कान्छी, सन्तान लगायतका  चलचित्र निर्माण गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC