साहित्य
काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’ को छायांकन सम्पन्न भएको छ । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको आइटम गीतको छायांकनसँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो ।
तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर ‘मिस्टर भर्जिन’ निर्माण गरिएको हो ।
विशारद बस्नेतले निर्देशन गरको ‘मिस्टर भर्जिन’ मा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४ १५:१५
प्रतिक्रिया दिनुहोस्