site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एमाले स्थायी कमिटी बैठक अाज, राष्ट्रियसभाका उमेदवार टुंगो लगाउने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अाज बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा डाकिएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारहरू टुंगो लगाउने विषय एजेन्डा रहेको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न थाइल्याण्डको राजधानी बैंकक गएकाले बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गर्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठक दिउँसो ३ बजे बोलाइएको सचिव श्रेष्ठले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC