site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालगन्ज ।  ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । 

सो अवसरमा भूकम्प जागरण ¥याली निकालियो छ । स्थानीय प्रशासन कार्यालयबाट निस्केको र्‍याली नेपालगन्ज बजारको परिक्रमापछि आयोजित सभाका वक्ताले भूकम्पीय जोखिमबाट जोगिन बलियो संरचना निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सभामा शहरी डिभिजन कार्यालयका प्रमुख सुनिलकुमार ठाकुरले नेपालगन्जको ९० प्रतिशत घरको संरचना उच्चभूकम्पीय जोखिममा रहेको बताउँदै अब बन्ने संरचनामा सम्बद्ध निकायले कडाई गर्नुपर्नेमा जोड दिए । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भूकम्पबाट हुने जोखिम न्यूनीकरण गर्न ठोस कार्यक्रम तर्जुमाको खाँचो रहेको छ भने। रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC