site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशि, वृश्चिक र मीन सहज
Sarbottam CementSarbottam Cement

२०७४, माघ  ३  गते बुधबार, माघ कृष्ण अमा÷प्रतिपदा, उत्तराषाढा नक्षत्र, हर्षणयोग, मकरमा चन्द्रमा

मेषः दिन अनुकूल रहनेछ । मानसम्मान तथा पुरस्कार प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जिज्ञासा बढ्नेछ । 

 

Prabhu Bank
Agni Group
NIC Asia

वृषः दिन मध्यम रहनेछ । धर्मकर्ममा अवरोध आउन सक्नेछ । स्वास्थ्य पनि निकै कमजोर रहने देखिन्छ । धैर्यपूर्वक काम गर्नुपर्नेछ ।  

 

Global Ime bank

मिथुनः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । मन खिन्न हुन सक्छ । 

 

कर्कटः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनँग भेटघाट हुनेछ । रमाइलो गरिनेछ । 

 

सिंहः दिन उत्तम खालको रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 

 

कन्याः दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्य पनि निकै कमजोर रहन सक्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । 

 

तुलाः दिन प्रतिकूल रहनेछ । मनमा डर त्रासले जरा गाड्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

 

वृश्चिकः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

 

धनुः दिन मध्यम रहनेछ । आर्थिक र मौखिक पक्ष निकै कमजोर रहन सक्नेछ । धैर्य गर्नु बुद्धिमानी ठर्हछ । शरीर शिथिल हुनेछ । 


मकरः दिन भाग्योदयकारक रहनेछ । पढाइ लेखाइमा गति थपिनेछ । उच्चस्तरीय कार्यव्रmमको तर्जुमा गरिनेछ । मन प्रसन्न हुनेछ । 


कुम्भःदिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ  । स्वास्थ्य कमजोर हुनेछ । 

मीनः दिन उत्तम रहनेछ । आयआर्जनको नयाँ स्रोत खुल्नेछ । मुख्य काम हात लाग्नेछ । मनमा शान्ति मिल्नेछ । विद्यामा प्रगति हुनेछ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ००:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC