site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेशका केन्द्रबारे भट्टराईको टिप्पणी– पञ्चायतकालको जति पनि सन्तुलित भएन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले तोकेको अस्थायी प्रदेश केन्द्रको बारेमा टिप्पणी गर्दै संघीयताको मर्मविपरित र दल तथा नेताको नेताको निजी स्वार्थ हावी भएको बताएका छन् । "प्रदेशका अस्थायी केन्द्र तोक्ने क्रममा संघीयताको मर्म विपरित दल र नेताका निजी स्वार्थ हावी हुनु अत्यन्त दुखद र खेदजनक छ," भट्टराईले ट्वीट गर्दै भनेका छन् ।

उनले सरकारले तोकेको अस्थायी राजधानीको केन्द्र पञ्चायतकालको विकासको अवधारणा जत्तिको सन्तुलित पनि नभएको भन्दै नयाँ सरकारले मिलाउनुपर्ने पनि बताएका छन् । 

"खासगरी प्रदेश १, ५ र ७ (केही हदसम्म ३) मा पञ्चायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको सन्तुलन पनि नदेखिनु अत्यन्त आपत्तिजनक छ," भट्टराईले अगाडि भनेका छन्, "अब बस्ने प्रदेशसभाले मिलाओस् ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC