site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अल तमाना । सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । 

इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अल तामाना क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको सिरियन अब्जर भेटरी फर ह्युमन राइटस्ले जनाएको छ । 

मारिएकामध्ये कम्तीमा २१ जना सर्वसाधारण नागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायतमा आधारित मानवअधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए।

Global Ime bank

ती सर्वसाधारण सरकारको समर्थनगर्दै आएको रसिया आवद्ध युद्धक विमानको आक्रमणमा मारिएका हुन् । 

यस आक्रमणमा केही सैनिक र अल कायदा आवद्ध फतेह अल सामका लडाकू पनि परेका अब्जरभेटरीले जानकारी दिएको छ । तर उनीहरु के कतिको सङ्ख्यामा छन् भन्ने बारेमा भने केही बताइएको छैन । 

अब्जरभेटरीका प्रमुखका रामीकाअनुसार गत हप्तादेखि यता मात्रै सो क्षेत्रमा ४२ सर्वसाधारण र ४८ जना लडाकूको सरकारी सेनाले गरेको कारबाहीमा मारिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC