site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउड डेब्यू गर्दै मिस वर्ल्ड मानुषी छिल्लर
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिस वर्ल्ड मानुषी छिल्लर चाँडै नै बलिउड इण्डस्ट्रीमा डेब्यू गर्न गइरहेकी छिन् । उनी करण जौहरको फिल्मका साथ बलिउड डेब्यू गर्न लागेकी हुन् । 

फिल्म निर्माता करण जौहरले मिस वर्ल्ड मानुषीलाई आफ्नो धर्मा प्रोडक्शनबाट लञ्च गर्न चाहेको इण्डिया डटकमले जनाएको छ । जौहरले मिस इण्डिया इभेन्टका दौरान मानुषीसँग भेटघाट गरेका थिए । त्यसपछि दुवै जनाको दोस्रो भेट ‘फिल्म फेयर ग्ल्यामर एण्ड स्टाइल अवार्ड्स २०१७’ मा भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्राप्त खबर अनुसार करण जौहर मिस वल्र्ड मानुषीको सुन्तदरता र आत्मविश्वासप्रति आकषिृत भएका छन् । उनी करण जौहरको आगामी फिल्म ‘स्टूडेन्ट अफ द ईयर १’ मा अभिनेत्रीका रुपमा देखिन सक्ने बताइएको छ । 

यसै फिल्मका लागि अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको नाम पनि लामो समयदेखि चर्चामा छ । फिल्ममा टाइगर श्राफ लीड रोलमा देखिने भएका छन् । केही दिन अघि मात्रै फिल्मको ‘फस्र्ट लुक’ सार्वजनिक गरिएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC