site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिहारमा करणी सेनाका समर्थकद्वारा सिनेमा घरमा तोडफोड 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको सुप्रीम कोर्टले विवादित फिल्म ‘पद्मावत’ लाई चार राज्यमा लगाइएको रोक हटाउन आदेश दिएको छ । कोर्टको निर्णयपछि यो फिल्मलाई लिएर जारी विरोध झनै तीव्र बनेको छ । 

२५ जनवरीमा रिलीज हुने भनिएको फिल्मको विरोधमा बिहारको मुजफ्फरपुरमा राजपूत करणी सेनाका सदस्यहरुले उत्पात मच्चाएका छन् । बिहार प्रहरीका अनुसार ज्योति कार्निवल सिनेमा हलमा आफुलाई करणी सेना बताउने ३०–४० जनाले हुलदंगा गरेका छन् । 

Agni Group

उनीहरुले सिनेमा हलको बाहिरी पर्खालमा लगाइएका ‘पद्मावत’ फिल्मका पोस्टरहरु च्यात्नुका साथै फर्निचर तोडफोड गरेका छन् ।

करणी सेनाका समर्थकहरुले ‘पद्मावत’ प्रदर्शन गर्ने सिनेमा हलहरुमा आगो लगाउने धम्की दिएका छन् । ‘‘हामी कुनै पनि हालतमा सिनेमा घरहरुमा यो फिल्म चल्न दिँदैनौं,’’ उनीहरुले भनेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC