site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लाटीको छोरो
Sarbottam CementSarbottam Cement

- श्यामसाह


योसुन्दरबजारकोकथाहो,जसकोसौन्दर्यसँगकोसम्बन्धठीकउल्टोथियो ।केही-केहीत्यसरीनै, जसरीजलस्रोतकोसबैभन्दाधनीदेशनेपालकोसम्बन्धयहाँकोलोडसेडिङखानेपानीकोहाहाकारसँगछ ।

सुरुमात्योडोमजातिकोबस्तीथियो ।जहाँतिनीहरुलेसुङ्गुरपाल्ने, हाटबजारसफागर्ने, बाँसकाभकारी, ढाकी, नाङ्लोबनाउनेकामगर्थे ।तिनकाबस्तीभरिसुङ्गुरकाबस्तीबाहिरमानिसकाबिष्टापरैबाटगन्हाउँथे ।जबमहेन्द्रराजमार्गलेत्यसठाउँलाईआफ्नोबाटोमापाऱ्यो, वरपरकागाउँपञ्चायतकाठूलाबडामानिसहरुकाआँखात्यहाँपर्नथाले ।तिनीहरुमिलेरसल्लाहलेनैडोमहरुलाईत्यहाँबाटसारे ।आफ्नामानिसहरुलाईल्याएरबस्तीबसाले ।तिनीहरुलेत्यहाँइनारखने, मन्दिरबनाए, स्कुलखोले ।शनिबारमङ्गलबारहाटलगाउनजिल्लाभरिकागाउँहरुमाडङ्कासमेतबजाए ।दुईदिनचाररातकोछलफलपछिबल्लनामजुराए, सुन्दरबजार ।यद्यपिआजकामितिसम्मपनिडोमकासुङ्गुरहरुलेसुन्दरबजारमाआएरबिष्ट्याउनभनेछाडेकाछैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अचम्मकिसिमलेशान्तथिएत्यहाँकामानिसहरु ।त्यतिकैचिसापनिथिए ।देशकोकुनैपनिराजनीतिकउथलपुथलहरुलेकहिल्यैपनित्यसठाउँलाईछोएन ।त्यहाँकोसर्वमान्यनेताथियोबिसनाथबाबु ।देशमाजतिपनिराजनीतिकपरिवर्तनहुन्थे, तीसबैकाप्रभावअन्ततःबिसनाथबाबुकोमागएरटुङ्गिन्थे ।पञ्चायतकालभरिखुङ्खारपञ्चथियो ।२०४६सालकोसफलजनआन्दोलनपछिकाङ्ग्रेसभयो ।राजनीतिकपार्टीकोप्रभावअनुसारआफूपरिवर्तनभएपनिसुन्दरबजारबाटउसकोप्रभावभनेकहिल्यैहटेन ।

मानिसहरुभन्थे, उसकाआँखादिमागदुवैसैतानकोछ ।हुनपनिउसकाआँखापूरैसुन्दरबजारभरिमाबेग्लैथिए ।नीलातरगहिरा ।मानिसहरुठाडोआँखालेउसलाईहेर्दैनथेकिनकित्यसरीहेर्नेएकजनामानिसपनिसुन्दरबजारमाटिकेकाथिएनन् ।

Global Ime bank

त्यहीबेलालाटीसुन्दरबजारमादेखापरी, जसलेसुन्दरबजारकामानिसहरुमातरङ्गनैल्याइदियो ।त्यसबेलासम्मसुन्दरबजारएउटाचल्तीकोबजारभइसकेकोथियो ।राजमार्गभन्दाउत्तरदक्षिणकागाउँहरुकोकेन्द्रकारूपमास्थापितभइसकेकोथियो ।लाटीलेदिनभरिमागेरजम्मागरेकोखानेकुराउसलाईचाहिनेभन्दाबढीनैहुन्थ्यो ।त्यसैलेत्यसपछिअन्तकतैपनिगइन ।

स्वभावलेजिद्दीथिईलाटी ।त्यत्तिकैजण्डपनि ।उसकोमुखबाटबाहेकअरुस्वरउच्चारणहुँदैनथ्यो ।तिनैस्वरउच्चारणगरेरकेहीकेहीगुन्गुनाइरहन्थी ।कहाँबाटकसरीआई, कसैलेथाहापाएन ।त्यसभन्दाअगाडिपनिसुन्दरबजारमापागलहरुनआएकाहोइनन् ।तर,अहिलेसम्मत्यतिउमेरकीतरुनीकेटीपागलभएरआएकीथिइन ।यदिलाटीहुँदिनथीभनेअहिलेकुनैराम्रोघरमाबिहागर्नठिक्कपरेकीकेटीहुन्थी ।एउटाकारणयहीपनिथियो, जसलेगर्दात्यहाँकामानिसकोध्यानलाटीलेतानेकीथिई ।

सुरुमात्यहाँकाकेटाहरुलाटीकोपछाडिरमितेभएरनैमडारिनथाले ।तिनीहरुलेलाटीलाईचिढिनेगरीजिस्काउँथे ।लाटीधारेहातलाउँदैआफ्नैशैलीमागालीगर्थी ।अनिआजितभएरजथाभावीढुङ्गालेहिर्काउँथी ।तर,केटाहरुलेजिस्काउनछाड्दैनथे ।आफैंचिच्याउनथाल्थी ।आफ्नैकपाललुछ्नथाल्थी ।आवेशमागुप्ताङ्गखोलेरदेखाइदिन्थी ।अनिमात्रकेटाहरुखितितीहाँस्दैत्यहाँबाटहिँड्थे ।

लाटीसबैभन्दाबढीअराजकमाग्नेबेलामाहुन्थी ।नदिउन्जेलसम्मझर्कोलाग्नेगरीकराइरहन्थी ।कसैलेउसलाईधपाउनलठ्ठीउज्याउँथे, कोहीपानीखन्याउनखोज्थे ।तर,लाटीडराउन्नथी ।धारेहातलगाउँदैगालीगर्थी ।त्यतिलेनमानेढुङ्गाटिपेरहिर्काउनखोज्थी ।मानिसहरुआजितभएरपहिलेनैदिनथालेकाथिए ।तिनीहरुलेप्रहरीमाउजुरीपनिहाले ।तर,लाटीलाईथुनामाराख्नेकसरी ? प्रहरीलेउसलाईजगल्टाएरधपाउनखोजे तरलाटीपनिकमथिइन ।उसलेपनिउनीहरुलाईढुङ्गालेहिर्काई ।त्यसपछिमानिसहरुआफ्नासर्वमान्यनेताबिसनाथबाबुकहाँगए ।तर,बिसनाथबाबुलेभनेउल्टैतिनीहरुलाईनैसम्झाइबुझाईपठाए ।

 

त्यसपछिलाटीत्यहाँबिसनाथबाबुपछिसर्वाधिकप्रभावशालीभई ।मानिसहरुतिनलाईपरदेख्नेबित्तिकैखानेकुराठीकपार्नथाले ।प्रहरीहरुतिनलाईदेख्नेबित्तिकैतर्किनथाले ।तर,त्यहाँकाकेटाहरुलेभनेअझैपनिआफ्नाआफन्तहरुबाटलुकेरलाटीलाईजिस्काउनछाडेनन् ।

जबलाटीकोपेटउठेकोदेखियो, सुन्दरबजारमाएककिसिमकोभुइँचालोनैआयो ।प्रत्येकमानिसकामुखबाटलाटीकोपेटकोचर्चासुनिनथाल्यो ।कसैकालागित्योठट्टाकोविषयबन्यो ।कसैकालागित्योसामाजिकप्रतिष्ठाकोविषयपनिबन्यो ।केहीबुद्धिजीवीजोआफूलाईसामाजिकरूपलेप्रतिष्ठितठान्थे, तिनीहरुलेलाटीलाईपेटबोकाउनेमानिसकोखोजीगरिपाऊँभनेरथानामानिवेदनहाले ।पटक-पटकबिसनाथबाबुकहाँपञ्चायतीबसाउनकालागिधाउनथाले ।तर,कोहीकोहीभनेनराम्ररीझस्के ।जसकारातकानिद्रासमेतगायबभए ।योतिनैमानिसहरुकोकथापनिहो ।

सईप्रेमबहादुरथापा

"साप, लाटीलेपेटबोकी ।"

उसलेपहिलोपटकबच्चुयादवकोमुखबाटसुन्यो ।पूरैरक्तसञ्चारअवरुद्धहुनेगरीमुटुढुक्कभएकोथियोउसको ।मानौं, उभिएकोजमिनएक्कासिभास्सिएकोहोस्कुनैविराटअन्धकारमाखसिरहेकोहोस् ।एकक्षणचेतनाशून्यनैभएकोथियो ।महिनाजतिभएकोथियोसुन्दरबजारमाआएको ।बच्चुयादवत्यसबेलादेखिउसकोसहायकथियो ।

 

उसलेबच्चुकोकालोअनुहारनियाल्यो ।सुरुमाअलिव्यङ्ग्यात्मकमुस्काएपनिसईकोतनावदेखेरपनिगम्भीरभयो ।

 

"मैलेआफैंहेरेरआएको, चारमहिनाकोपुग्योहोला ।"

बच्चुलाईसबैथाहाहुन्छ ।यहीँकोमान्छे ।आफ्नीस्वास्नीलालाबालासँगबसेकोछ ।कतिमहिनाकोपेटकत्रोहुन्छ, उसलाईसबैथाहाछ ।नहुनुपनिकसरी ? प्रत्येकवर्षउसकीस्वास्नीसुत्केरीजोहुन्छे ।यदिसबैबाँचेकाहुन्थेभनेउसकासन्तानकोसङ्ख्यादर्जनपुग्थ्योहोला ।परिवारउसकोपनिनभएकोकहाँहो? एउटीस्वास्नीएउटाछोराछ ।सरुवाभइरहन्छ ।त्यसैलेहोसँगैराख्ननसकेको ।

उसलेलाटीबारेपनिपहिलोपटकबच्चुबाटैथाहापाएकोथियो ।सरुवाभएरआएकोपहिलोदिनउसलेत्यसठाउँकोबारेमाबुझ्नखोज्दाबच्चुलेसबैभन्दापहिलेलाटीकैबारेमाभनेकोथियो ।

"सालीसफामात्रभएरबस्दीहोजतिच्वाँककेटीपूरैसुन्दरबजारमाकोहीछैनसाप ।भगवानलेपनियतिकोराम्रीकेटीलाईपागलनैचाहिँबनाउनुहुँदैनथ्यो" उसलाईत्यसबेलानैआफूकुनैनौलोसंसारमाप्रवेशगरेझैंलागेकोथियो ।

"एउटाकुराभनुँसाप ?"

बच्चुलेउसलाईकुनैगुढकुराभन्नलागेझैंसाउतीगऱ्योतरभन्नेबेलामाजोडसँगभन्यो, "सालायहाँकासबैमर्दहरुदिनमालाटीसँगतर्किन्छन् ।रातिसबैमौकाकोताकमाबसेकाहुन्छन् ।"

त्यसकुरालेउसलाईझन्भित्रैबाटैकुत्कुत्याएकोथियो ।बच्चुलेत्यसोभनिरहँदापनिनहाँसीबस्नसकेन ।

"तरसाप, सबैलाटीसँगडराउँछन् ।किनकिलाटीकोहीसँगडराउन्ने ।"

उसकोउत्सुकताझनझन्बढिरहेकोथियो ।

"…अरुकोकेकुरासाप, मेरैपनिवटाछोराछोरीकोटेन्सननहुँदोहोभनेमैबिताइदिन्थेँ ।"

बच्चुत्यसपछिएकक्षणजोडलेहाँस्यो ।आफैंपनिलाटीकोएकोहोरोव्याख्यानलेएकोहोरिएकोथियो ।केहीक्षणपछिमात्रमुस्काएकोथियो ।

"तरसाप, उसलेपुलिसदेख्नैहुँदैन, ढुङ्गालेहिर्काउनथालिहाल्छे ।"

उसकोमनिस्थितिबुझेरहोला ।बच्चुलेमुस्काउँदैभनेकोथियो ।

लगभगत्यसकोएकमहिनापछिउसलेलाटीलाईबलात्कारगऱ्योएकमहिनाभरिमाउसलेसुन्दरबजारलाईराम्ररीबुझिसकेकोथियो ।बिसनाथबाबुसँगपनिउसकोराम्रोहिमचिमभइसकेकोथियो ।लाटीबच्चुलेवर्णनगरेजस्तोराम्रीहोइनतरउसकाफक्रिनलागेकाअङ्गहरुभनेएउटापुरुषकोपुरुषत्वलाईहाँकदिन काफीथिए ।

त्योरातढिलोगरीगस्तीबाटफर्किंदैथियो ।लाटीएक्कासिगाडीकोअगाडिउभिनपुगी ।त्यसपछिदौडँदैनजिकैकोअर्धभग्नअवस्थाकोघरभित्रछिरी,जहाँबस्नेगर्थी ।

 

"यसलाईडरलाग्दैनकिकेहो ?" करायो ।

 

"डरलाग्नेभएयोसद्देभइहाल्थीनिसाप," बच्चुलेआफ्नैशैलीमाभन्यो ।

त्यसबेलासम्मउसलेसाराकुरासोचिसकेकोथियो ।सबैभन्दापहिलेउसलेगस्तीमाआफूसँगभएकाजवानहरुलाईचौकीमालगेरछोड्यो ।त्यसपछिबच्चुलाईपुऱ्याउनउसकोघरगयो ।अनिसरासरलाटीबस्नेघरतिरहिँड्यो ।उसलेगाडीअलिपरनैरोक्यो ।चारैतिरनियाल्यो ।सबैतिरसुनसानथियो ।लाटीभनेआफ्नैतालमागुन्गुनाइरहेकीथिई ।उसकोउपस्थितिदेखिपूरैबेखबरथिई ।

एक्कासिआफ्नोअगाडिमान्छेपाउँदासुरुमालाटीआत्तिएरचिच्याई ।तर, लगत्तैउसलेलाटीकोमुखथुनिदियो ।त्यसपछिउसलेलाटीकासंवेदनशीलअङ्गहरुचलाउनथाल्यो ।पहिलेलाटीलेप्रतिकारनैगरी ।तर, यस्तोकुरामाअभ्यस्तथियो ।आफ्नैस्वास्नीलाईसमेतफकाएरभन्दाजबर्जस्तीसम्भोगगर्नमनपराउँथ्यो ।

सुरुमाप्रतिकारकालागिछट्पटाएकीलाटीक्षणभरमैउत्तेजनामाछट्पटाउनथाली ।त्यसपछिउसलेलाटीलाईसफलतापूर्वकबलात्कारगऱ्योत्यसपछिपनिदुई-तीनपटकलाटीकोमागएकोथियो ।तीसबैकुराबच्चुलाईथाहाथियो ।

त्योसाँझबच्चुलाईलिएरभट्टीभित्रछिऱ्यो

"साला, लाटीलेपेटबोक्दापनियतिटेन्सन ?"

उसलाईअझसम्मविश्वासलागिरहेकोथिएन ।लाटीलेपेटबोक्नसक्छेभनेरउसलेकल्पेकोसम्मथिएन ।

"यसभन्दाअगाडिपनितीनवटीलाईभ्याएकैहो ।तर,सालाकसैलेपनिपेटबोकेन ।"

"त्यसोभएपक्कैपनितिनीहरुलाटीथिएनन्होलासाप ।"

"होठीकभन्यो ।"

सईलेटाउकोहल्लाउँदैभन्यो ।त्यसपछिबल्लबच्चुलेभनेकोकुरामाघोरियो ।अनिबच्चुलाईगालीगर्दैकराउनथाल्यो, "साला, केठान्छस् ? लाटीलाटीलाईमात्रखोजेरकामकुरोगर्नेसोचिस् ?"

"त्यसोहोइनसाप, योकेटीलाटीनहुँदीहोआफ्नोपेटकोव्यवस्थापनआफैंलेनैगरिहाल्थीनि ।"

सईघोरियो ।उसलाईरक्सीलागिसकेकोथियो ।

"सालालाटीलाईभ्याउँदापनियत्रोटेन्सन ?" आफैंसँगबर्बरायो ।

"एउटाकुराभनूँसाप ?"

उसलेसईकोमुखताक्यो ।तर,उसलेहुन्छनभन्दैभन्नथाल्यो, "यदिलाटीलेजन्माएकोबच्चाकोअनुहारठ्याक्कैतपाईंसँगमिल्योभनेहोसमस्याहुने, नत्रकेकोटेन्सन ?"

बच्चुलाईपनिरक्सीलागिसकेकोथियो ।नत्रउसलेयस्तोमूर्खतापूर्णकुराकहिल्यैगर्दैनथ्यो ।

"त्यसोभएत्यसलेबच्चानजन्माउन्जेलहातमाहातबाँधेरबसूँ ? उताउसकोपेटमामेरोगलाकोपासोबन्दैगर्छमचाहिँत्योकहिल्यैबाहिरआउलामेरोघाँटीअँठ्याउलाभनेरकुरेरबसूँ ?"

अबभनेबच्चुपनिगम्भीरभयो ।एकक्षणघोत्लियो ।अनिगाह्रोसँगडराउँदैभन्यो, "साप, बिसनाथबाबुसँगगफगर्नेहोकि ? उसलेयस्ताकुरामिलाउनखुबजानेकोछ ।"

सईडरायो तरफेरिगम्यो ।कुराठीकैहो ।बिसनाथबाबुलाईचाहिन्छउसलाईबिसनाथबाबु ।त्यसपछिउसलेआफूलाईअलिहलुकामहसुसगऱ्योरातिउसलेबच्चुलाईआफ्नोक्वार्टरमालग्यो ।बच्चुरक्सीखाएपछिकहिल्यैघरजाँदैनथ्यो ।

रातिउसलेसपनामालाटीलाईनैदेख्यो ।सुरुमाउसलेबलात्कारगरेकातीनवटीकेटीलाईदेख्यो ।त्यसपछिउसलेफ्नीस्वास्नीलाईजबर्जस्तीगरेकोसपनादेख्यो ।तर, जबसबैउत्तेजितअवस्थामाहुन्थे,सबैलाटीमारूपान्तरितहुन्थे ।सबैलाटीजसरीनैछट्पटाउँथे ।पीडामालाटीजसरीनैचिच्याउँथे ।

उसलेबलगरेरलाटीलाईत्यहाँबाटहटाउनखोज्थ्यो तरसबैलाईहटाउँदैलाटीत्यहाँआइपुग्थी ।अचानकलाटीलेउसलाईअत्याउनेगरीचिच्याउनथाली ।एक्कासिलाटीकोपेटठूलोहुनथाल्यो ।डरायोत्यहाँबाटउठ्नखोज्यो तरसकेन ।लाटीकोचिच्याहटलेआत्तिएरपनिचिच्याउनखोज्यो ।तर,उसकोघाँटीबाटआवाजनैनिस्केन ।निस्सासिनथाल्यो ।अन्तमाउसलेआफ्नोशरीरकोसाराबलएकत्रितगऱ्योआफूलाईजोडसँगघचेट्यो ।ओछ्यानबाटतलपछारियो ।पुसकोचिसोरातमापनिपसिनालेभिजेकोथियो ।ओछ्यानमाभनेबच्चुअझैमस्तघुरिरहेकोथियो ।

"साली, सपनामापनितर्साउँछे," आफैंसँगबर्बरायो ।

"अहिलेगएरसालीकोपेटमादुईचारलातदिन्छु, टन्टैसाफ ।"

बाहिरनिस्क्यो ।चिसोसिरेटोलेउसकोनशातत्क्षणमैगायबभयो ।उसलेघडीहेऱ्योबिहानकोबज्नलागेकोथियो ।तर,जाडोलेगर्दामध्यरातझैंसुनसानथियो ।सरासरलाटीबस्नेघरतिरहिँड्नथाल्यो ।उसकोहिँडाइसँगैउसकोमुटुकोगतिपनितीव्रहुनथाल्यो ।पूर्णिमाकोउज्यालोमात्योअर्धभग्नघरपनिलाटीजस्तैलाग्योउसलाई ।

नजिकैपुग्यो ।लाटीघरकोएउटाभित्तोमाटाँसिएरसुतेकीथिई ।चिसोलेघोप्टिएरसुत्दाघुँडालेउसकोपेटछोएकोथियो ।त्योपेटउसलाईचलमलाएझैंलाग्यो ।एकक्षणसम्मत्यसैउभिरह्यो ।मानौंकुनैठूलैबोझलेथिचेकोथियोउसलाई ।चिसोरातमाफेरिएकपटकपसिनालेभिजेकोथियोऊ ।खैकुनअदृश्यशक्तिलेरोकेकोथियोउसलाई ।त्यहाँबाटउसकोपाइलाउठेन ।उसलेउठाउनैसकेन ।परमन्दिरमाघण्टाबजेपछिझसङ्गभयो ।मानिसहरुब्युँझनथालिसकेकाथिए ।हतारहतारत्यहाँबाटफर्कियो ।

फर्किंदाबच्चुउठिसकेकोथियो ।उसलाईत्यहाँनपाएरआत्तिइरहेकोथियो ।पसिनालेनिथ्रुक्कभिजेकोउसकोशरीरथकितअनुहारदेखेपछिझन्आत्तियो ।

"केभयोसाप ?"

"आजबिसनाथबाबुलाईजसरीपनिभेट्नुछ ।"

उसलेयतिमात्रबोल्योओछ्यानमापछारियो ।

सररामप्रसादशर्मा

"योसबैत्योझरीलेगर्दाहो," बर्बरायो ।उसकाविद्यार्थीहरुअलमलिए ।केहीदिनदेखित्यसरीनैबर्बराउनथालेकोथियोऊ ।पुसकोमहिनामापनिकस्तोझरी ?

"सरकेभयो ?"

एकजनाविद्यार्थीलेउठेरैसोध्यो ।केहीदिनदेखिनिकैनैफरकहुनथालेकोथियोऊ ।त्योकुराकोअनुभवउसकाविद्यार्थीहरुलेसमेतगर्नथालेकाथिए,जसलेउसलाईझनैतनावदिएकोथियो ।

"केहीहोइन ।"

झन्हडबडायो ।कक्षाबाटआत्तिँदैनिस्क्यो ।सरासरआफूबस्नेकोठातिरगयो ।सुन्दरबजारकोत्यसस्कुलमाबाहिरबाटआएरपढाउनेएकमात्रशिक्षकथियो ।त्यसैलेस्कुलकैएउटाकोठामाबस्थ्यो ।कोठाभित्रपस्यो ।चुकुललगायो ।ओछ्यानमाडङ्ग्रङ्गढल्यो ।त्यसपछिफेरिबर्बराउनथाल्यो ।

"योसबत्यैझरीलेगर्दाहो ।"

उसलेमहिनाजतिअगाडिकोकुरासम्झिनथाल्यो ।साउनकोमहिनाथियोत्यो ।त्योरातिपनिबिसनाथबाबुकोघरमाट्युसनपढाएरफर्किँदैथियो ।एक्लैबस्नेभएकालेप्राय: बिसनाथबाबुकैघरमाखान्थ्यो ।त्यसैलेप्राय:ढिलोनैफर्किनेगर्थ्यो ।यसैपनिझरीकोमौसमथियो ।फर्किनेबेलामाएकक्षणझरीरोकिएकालेहतारहतारहिँडिरहेकोथियो ।लाटीबस्नेघरअगाडिपुग्नेबित्तिकैपानीजोडलेपर्नथाल्यो ।दौडिँदैत्योघरभित्रपस्यो ।त्यतिबेलात्यहाँकोहीपनिथिएन ।

उसलेआफ्नोशरीरकोपानीटक्टकायो ।बेलाबेलामालाग्नेपानीसहितकोहावालेउसलाईचिसोकोअनुभूतिगरायो ।उसलेखल्तीबाटचुरोटझिक्योसल्काउनखोज्यो ।त्यहीबेलालाटीखुर्रदौडेरआई ।तर्स्यो ।उसकोमुखबाटचुरोटपनिखस्यो ।

"धत्लाटीकहिँकी ।"

उसलेलाटीलाईहकाऱ्योचुरोटपनिटिप्यो ।लाटीभनेतर्सेकोसुनेरतालीबजाउँदैहाँस्नथाली ।अँध्यारोलेकेहीपनिदेखिँदैनथ्यो ।तर,पनिपानीकोरुझानलेगर्दानिस्केकोलाटीकोशरीरकोमयलकोगन्धलेभनेनराम्ररीझस्क्यो ।लाटीउसकोनजिकनैआइसकेकीथिई ।

"केचाहियो ?"

उसलेहकारेरसोध्यो ।लाटीलेउसकोचुरोटतिरहातबढाई ।उसलेहतपतचुरोटलाटीलाईथमाइदियो ।लाटीफेरिजोडसँगहाँसीचुरोटतान्नथाली ।एक-दुईसर्कोतान्नेबित्तिकैलाटीखोक्नथाली ।शायदपहिलोपटकचुरोटखाएकीहोली ।उसलेहतारहतारचुरोटफेरिउसैलाईथमाइदिई ।त्यसबेलासम्मलाटीकोगन्धलेलठ्ठिइसकेकोथियो ।चुरोटहातमालिनेबित्तिकैउसलाईबडोसकसअनुभवभयो ।एकक्षणउसलेचुरोटलाईनियाल्योअनिबिस्तारैओठमाच्याप्यो ।त्यतिबेलाबडोरोमाञ्चितअनुभवगऱ्योउसले ।

"तँलाईचुरोटखानपनिआँउदैन ।आइजबस् ! तँलाईचुरोटखानसिकाँउछु ।"

उसलेलाटीसँगलाडिएरभन्यो ।लाटीलाईआफूसँगटँसाउँदैबसायो ।उसलेचुरोटकोसर्कोतान्योत्यसकोधूवाँलाटीकोओठनजिकैलगेरबिस्तारैछोड्नथाल्यो ।योक्रमकेहीबेरसम्मउसलेनिरन्तरदोहोऱ्याइरह्यो ।

शरीरकोआफ्नैभाषाहुन्छ ।त्यसकोआफ्नैबुझाइपनिहुन्छ ।उनीहरुजतिजतिबुझ्दैगए, त्यतित्यतिअभ्यस्तहुँदैगए ।उसलाईकुनैभाषाकोजरुरीनैपरेन ।

त्योरातलाटीलेउसलाईछोड्नैमानेकीथिइन ।बडोअप्ठयारोसँगफुत्किएकोथियोत्यहाँबाट ।त्यसपछिकाकेहीदिनसम्मलाटीकोअगाडिनैपरेन ।तर,जबरातपर्थ्यो,उसलाईत्योरातकोरोमाञ्चकतालेबिथोल्नथाल्थ्यो ।लाटीकोछटपटाहटलेउसलाईशान्तसँगसुत्नदिएन ।लाटीकासुस्केराहरुलेउसलाईपछिसम्मउद्वेलितगराउनथाले ।

त्यसपछिफेरिलाटीकोमाजानबाध्यभयो ।निरन्तरगइरह्यो ।योक्रमतबसम्मरोकिएन,जबसम्मलाटीकोपेटदेखिएन, मानिसहरुलेउसकोपेटकोकुरागर्नथालेनन् ।

"योसबत्योझरीलेगर्दाहो ।"

त्यहीबेलाकसैलेढोकाढक्ढकायो ।उठ्यो ।र,दुवैहातलेआफ्नोअनुहारपुछ्यो ।मानौं, उसलेआफ्नोतनावपुछ्नचाहेकोहोस् ।उसलेढोकाखोल्यो ।अगाडिहेडसरलाईदेखेपछिनमस्कारगऱ्यो

"केभयोतपाईंलाई ? सन्चोछैनकिकसो ?"

हेडसरलेउसकोअनुहारहेर्दैसोध्यो ।हाँस्नखोज्यो तरउसकोओठबाटमुस्काननिस्किँदैनिस्केन ।

"विद्यार्थीहरुभन्दैथिए, तपाईंएक्कासिक्लासबाटनिस्किनुभयोअरे !"

झसङ्गभयो ।केकेगऱ्योउसलेतनावमा ?

उफ् ! यसरीमानिसहरुलेऊमाथिझन्शङ्कागर्नसक्थे ।

"केहीहोइनसर ।यसोअलिटाउकोदुखेकोथियो," उसलेआफूलाईसम्हाल्दैसानोस्वरमाभन्यो ।

"यसरीएक्लैबसेपछिझन्टाउकोदुखिहाल्छनि ।बरुहिँड्नुस्, अफिसतिरजाऊँ ! त्यहाँअरूसरहरूपनिहुनुहुन्छ ।गफगर्नुस्, फ्रेसहुनुस् ।तबपनिनिकोभएनभनेक्लिनिकमाचेकगर्नुहोला ।"

केहीबोल्नसकेन ।लुरुलुरुहेडसरकोपछिलाग्यो ।अफिसमाअरूसरहरुहाँसेकोउसलेपरैबाटसुन्यो ।अलिनजिकपुगेपछितिनीहरुलेगरेकागफपनिप्रष्टैसुनिनथाले ।

"लाटीलेपेटबोकेकोपनियहीजुनीमादेख्नपाइयो ।अबयोभन्दापनिकलियुगकेहीहुन्छ ?"

त्योसंस्कृतपढाउनेसरकोआवाजथियो ।त्यहाँपनिलाटीकैचर्चा ? उसकोपैतालाकोचालनिकैनैगह्रुङ्गोभयो ।अफिसभित्रप्रवेशगर्दारातोभइसकेकोथियो ।हेडसरआफ्नोकुर्सीतिरलम्क्यो ।भनेसरहरुबसेकोबेन्चकोएउटाकुनामाबस्यो ।

"अरेकेकुरागर्नुहुन्छ ? तपाईंहर्कोपुराणमामाछालेपेटबोक्नहुन्छ ।यहाँजाबोलाटीलेपेटबोक्ननहुने ?"

एकजनासरलेउसकोकुराकाटेपछिसबैजोडसँगहाँस्नथाले ।

"छिछि…, सरलेपनिकस्तोकुरागर्नुभएको ? त्योजमानाअर्कैथियो, योअर्कैहो ।कलियुगमापेटबोक्नधेरैथोकगर्नुपर्छ ।लाटीकोअनुहारसम्झनुस्, परैबाटपायरियागन्हाउँछ ।"

संस्कृतसरकोबोलाइकोतालसँगैउसकोदाह्रीपनिहल्लिरहेकोथियो ।

"अरेसरपेटबोक्नलाईकहाँअनुहारचाहिन्छ ? अर्कैकुराचाहिन्छ ।"

त्यसपछिसबैअट्टहासगर्दैहाँस्नथाले ।संस्कृतसरपनिहाँस्नथाले ।आफ्नोगरिमाकोख्यालगर्दैहेडसरपनिमुखलुकाएरहाँस्नथाले ।त्यहाँनहाँस्नेकेवलमात्रथियो ।

"योठट्टाकोविषयहोइन," सबैकोहाँसोथामिएपछिहेडसरगम्भीरदेखिए ।

"कसैकोनिम्तिपनियोराम्रोकुराहोइन ।हाम्रोनिम्ति, योसमाजकोनिम्ति ।अरूगाउँकामानिसहरुलेसमेतकुराकाट्नथाले ।गर्नेलेकेहीक्षणकोमजागरेपनित्यसकोपरिणामसबैसमाजलेकदापीबेहोर्दैन ।ढिलोचाँडोथाहाभईनैहाल्छत्योकसकोपेटहोभनेर ।अचेलकतिथरीकाटेस्टहरुपनिचलेकाछन् ।बच्चाजन्मेपछित्यसकोबाउकोठेगानकसोनलाग्ला ?"

हेडसरलेबोलेकाप्रत्यकशब्दहरुलेउसकोमुटुमासुलझैंघोच्नथाल्यो ।

", साँच्चैशर्मासर…!" हेडसरलेउसैलाईबोलाएपछिझस्क्यो ।

"बिसनाथबाबुलेपञ्चायतीकाबारेमातपाईंसँगकेहीगफगरेकिगरेनन् ? तपाईंत्यहाँदिनदिनैगइरहनुहुन्छ ।"

केहीदिनदेखिबिसनाथबाबुतनावमादेखिन्थे ।तर, आफैंपनितनावमाभएकालेखासैवास्तापनिगरेकोथिएन ।त्यसैलेतिनीहरुबीचदोहोरोकुराकानीखासैभएकोथिएन ।

"खै, केहीदिनदेखिआफैंतनावमादेखिनुहुन्छ ।खासैत्यस्तोकुराकानीकेहीभएकोछैन," उसलेबिस्तारैभन्यो ।

"उहाँचाँहिकिनतनावमाहुनुनि ? लाटीकोपेटकहीँउहाँकैहोइननि ?" एउटासरलेफेरिठट्टागर्दैभन्यो ।

"कस्तोकुरागर्नुहुन्छतपाईंपनि ? राजनीतिगर्नेमान्छे, आफ्नैठाउँमायस्तोघटनाघटेपछिचिन्ताभइहाल्छनि ।नत्रविपक्षीहरुलेयसलाईचुनावमाप्रचारकोविषयबनाइहाल्छन् ।"

हेडसरलेसाराराजनीतिबुझेझैंगरीसम्झायो ।तर,उसलाईराजनीतिभन्दापनिपञ्चायतीशब्दलेबढीनैआतंकितगरायो ।विभिन्नसम्भावनाहरुलेघोरिनथाल्यो ।लाटीकोपेटउसकोहोभन्नेथाहापाउनेबित्तिकैपञ्चायतीलेउसलाईलाटीसँगविवाहगर्नबाध्यपार्थ्यो ।त्यसकोकल्पनालेसमेतउसकोशरीरमाकाँडा उम्रनथाल्यो ।

सरभनेरकत्रोप्रतिष्ठाउसको ! अझबिसनाथबाबुसँगकोसम्बन्धलेसुन्दरबजारमाउसकोशानै बेग्लैथियो ।घरबाटपनिबिहागर, केटीखोज्दिन्छुभनेकैहो ।उसैलेहोनमानेको ।सुन्दरबजारमाकम्तीमापनिएउटाघरबनाएरमात्रबिहागर्नेरहरथियोउसको ।साराभविष्यअन्धकारदेख्नथाल्योउसले ।

"तपाईंहामीलेबिसनाथबाबुकोचिन्ताकेलिनुहुन्छ ? ऊजतिकोखुराफातीदिमागभएकोमानिसपूरैजिल्लामाकोहीछैन ।चालचालनमाशकुनीकोपनिमामाहो," बडोअनुभवीशैलीमासंस्कृतसरबोल्नथाल्यो ।

"यदित्योपेटबिसनाथबाबुकैहोभनेपनिअरूलाईजिम्मालगाउनसक्नेखुबीउसमा, किकसोशर्मासर ?"

झस्क्यो ।संस्कृतसरलेबोलेकोसम्झ्योअनायासैमुस्कायो ।त्यसरीनिकैदिनपछिमुस्काएकोथियोऊ ।मनमनैआफूसँगभन्यो, "आजजसरीपनिबिसनाथबाबुसँगगफगर्छु ।"

बिसनाथबाबु

त्योदिनझरीपरिरहेकोथियो ।जबबिसनाथबाबुलेपहिलोपटकलाटीलाईदेखेकोथियो ।झरीमारुझिरहेकीलाटीलेऊभित्रयस्तोआगोबालिदियोकिउसलेत्यसलाईजतिनिभाउनखोज्थ्यो,त्योत्यतिनैसल्कनथाल्यो ।

लाटीफोहोरीथिई ।झुम्रीथिई ।शायदकतिदिनदेखिनुहाएकीपनिथिइन ।धूलोमयललेशरीरतथाकपालकोरङसमेतथाहाहुन्थेन ।तर,लाटीतरुनीथिई, जुनवर्षाकोपानीमारुझेकोबेलासबैभन्दाबढीथाहाहुन्थ्यो ।

उसकोशरीरकोबनावटलेबिसनाथकोमनस्थितिलाईकसरीखलबल्याइदियोभनेउसलेत्यसदिनआफ्नीस्वास्नीलाईसबैभन्दानराम्रीदेख्यो ।झोल्लिएकोछाती, निस्केकोपेट, चाउरिएकोछाला, नाभीभन्दातलअनगिन्तीसेताधर्साहरु, मानौंतीकुनैधारिलोचक्कुलेचिरिएरबनेकाघाउकाडामहरुहुन् ।राम्ररीनकोरिएकोकपालसबैएकैपटकख्यालगऱ्योउसले ।

पहिलेस्वास्नीबाटै सन्तुष्टथियो ।तर,लाटीलाईदेखेकोदिनदेखिस्वास्नीतिरफर्केरसुत्नछोडेकोथियो ।पछिछोराछोरीकोकारणदेखाईओछ्यानपनिफेऱ्योतर,आफ्नोराजनीतिकजीवनकोलागिनिकैसजगथियोऊ ।सुन्दरबजारकोएककिसिमलेराजानैथियो ।पार्टीभित्रपनिउसकोपकडराम्रैथियो ।त्यसैलेआउँदोसंसदीयनिर्वाचनमाउसलेटिकटपाउनेकुरापक्काथियो ।

दिनभरपार्टीकोकार्यक्रममाव्यस्तभएपनिरातिभनेलाटीतिरैएकोहोरिन्थ्यो ।जतिबिर्सनखोज्दापनिसकेन,जसलेउसकोछटपटीलाईझन्बढायो ।अन्तमालाटीकोमाजानेनिश्चयगऱ्योत्यसकालागिव्यापकतयारीपनिगऱ्योउसले ।

एड्सकोरोकथामकानिम्तिजनचेतनाजगाउनेअभियानचलाउँदाउसलेनिकैकन्डमजम्मापारेकोथियो ।लाटीलाईफकाउनगाह्रोनहोस्भनेरभियग्रा पनिकिन्यो ।रातिअजीवकिसिमकालुगामानिस्किनलाग्दाउसकीस्वास्नीलेनसोधेकीपनिहोइनतरपार्टीकोकार्यक्रममाजानलागेकोभनेरढाँट्यो ।चिनेपछिलाटीलेअप्ठ्यारोमापार्नसक्छेकिभनेरमास्कपनिलगायो ।

एक्कासित्यस्तोअचम्मलाग्दोमानिसदेखेपछिलाटीआत्तिएरचिच्याई ।तर,मध्यरातमालाटीकोचिच्याइसँगकसकोवास्ता ? लगत्तैउसलेल्याएकोखानेकुरादेखेपछिलाटीलोभिईपनि ।उसलेत्यससँगैभियग्रा पनिमिसायो ।केहीक्षणमैलाटीउत्तेजनामाछट्पटिनथाली ।लाटीकोउत्तेजनालाईथेग्नउसलेपनित्योऔषधिखायो ।त्यसपछिबडोसहजसजगताकासाथउसलेलाटीसँगसम्भोगगऱ्योत्यसपछिपनिपटक-पटकत्यहाँगएकोथियो ।

लाटीकोपेटदेखिनथालेपछिनिकैतनावमाथियोऊ ।सबैभन्दातनावउसलाईत्यसकुरालेगरायोसारासाधनअपनाउँदापनिलाटीलेपेटकसरीबोकी ? एकवर्षभित्रचुनावहुँदैथियो ।त्यतिबेलासम्मलाटीलेबच्चापनिजन्माइसक्ली ।त्यसभन्दाअगाडिनैउसलेकेहीगर्नचाहन्थ्यो ।तरगर्नेके ? उसलेअझैसम्मकेहीनिश्चयगर्नसकेकोथिएन ।योत्यस्तोकामथियो,जुनउसलेकसैलाईनभनी आफैगर्नुपर्थ्यो ।तर,जबउसलेआफूलाईएक्लोठान्थ्यो, आफैंलाईसबैभन्दानिरीहपनिपाउँथ्यो ।

 

त्यसदिनबिहानैसईप्रेमबहादुरथापालाईएक्कासिआफ्नोबैठककोठामादेखेपछिचिसोभएकोथियो ।सईपनितनावमैदेखिन्थ्यो ।लाटीकैविषयमाकुरागर्नआएकोहोइन ? कहीँऊमाथिनैशङ्कागरिएकोछैन ? बिहानकोफक्रिँदोउज्यालोमापनिअँध्यारिँदैगइरहेकोथियो ।

"बिसनाथबाबु, केहीजरुरीगफगर्नुथियो ।"

सईलेअप्ठ्यारोसँगबोलेकोमात्रसुन्योउसले ।आफैंपनिआफूभित्रकोतनावलुकाउनसङ्घर्षरतदेखिन्थ्यो ।उसलेकेहीबोलेन ।भन्नकालागिइसारामात्रगऱ्यो

जबसईबोल्नथाल्यो, उसकोअनुहारकोभावपरिवर्तनहुनथाल्यो ।कहिलेदेखिमुर्झाएकोअनुहारएक्कासि फक्रिनथाल्यो ।

"तब…"

उसलेआवेशमाटेबलठोक्यो ।कामगर्नेलेभर्खरैराखेरगएकोदुईवटाचियाकोगिलासमध्येएउटाघोप्टियो ।लगत्तैउसलेआफूलाईसम्हाल्यो ।

सईभनेउसकोप्रतिक्रियादेखेरअलमलियो,जसलेउसकोतनावलाईझनैबढायो ।तर,बिसनाथबाबुलेभनेउत्साहितहुँदैकामगर्नेलाईबोलायो ।टेबलसफागर्नलगायोअर्कोकपचियापनिमगायो ।

"अरेसईसाहब, चायलिनुस् ।"

तर,सईकोभनेओठमुखसुकिसकेकोथियो ।बिसनाथबाबुकोअप्रत्याशितव्यहवारदेखेरझन्आत्तिएकोथियो ।

"धेरैतनावमाछुबिसनाथबाबु ।कतिरातदेखिराम्ररीसुत्नसकेकोछैन ।तपाईंसँगठूलोआशगरेरआएकोछु ।"

"अरेचिन्तासिन्ताछोड्नुस्," बिसनाथबाबुलेउसलाईरोक्दैभन्यो ।

"तपाईंलाईहामीचाहिन्छअनिहामीलाईतपाईं ।जाबोत्यतिकामपनिनगरौंलात ।आखिरनिवेदनतपाईंकोथानामापरेकैछ ।सोच्नेछँदैछु ।कुनैउपायनिस्केपछिकुराकानीअगाडिबढाउँला ।यसमातनावकोकेकुरा?"

बिसनाथबाबुलेत्यतिभनेपछिसईलेचैनकोसासफेऱ्यो

"तरतपाईंजत्तिकोमान्छेलेयस्तोगर्नुहुँदैनथ्यो ।गर्दापनिबजारमायतिकाधेरैसाधनहरु"

त्यसपछिबिसनाथबाबुलेसईलाईनैतिकतादेखिकन्डमप्रयोगसम्मकोलम्बेतानव्याख्यानदियो ।सईभनेटाउकोनिहुऱ्याएरसुनीमात्ररह्यो ।जबसम्मबिसनाथबाबुलेजानभनेन, तबसम्मत्यहाँबाटगएन ।

अर्कोदिनसररामप्रसादशर्माआयो ।अबभनेउसलाईअचम्मलाग्नछोडिसकेकोथियो ।किनकिसुरुमालाटीलाईभोग्नेआफूएक्लोहुँभन्नेठान्थ्यो ।तर, जबसईप्रेमबहादुरथापाआयो, त्यतिबेलैअरूपनिआउनसक्नेअनुमानउसलेगरेकोथियो ।तर,उसलेरामप्रसादसरकोअपेक्षाभनेगरेकोथिएन ।त्यस्तोमानिसकोखोजीमाथियो, जसलाईलाटीकोपेटजिम्मालगाउनसकियोस् ।

त्यसकोकेहीदिनपछिसुन्दरबजारकैसबैभन्दाठूलोव्यापारीसीतारामअग्रवालआयो ।तर,फ्नोलागिनभएरछोराकोलागिआएकोथियो,जोएकरातत्यहाँकोनामीरेस्टुरेन्टबाटरक्सीखाएरफर्किंदालाटीकोमापसेकोथियो ।

सबैभन्दाअन्तिममाआएकोथियोपण्डितचन्द्रकान्तझा ।पूरैसुन्दरबजारमाएकमात्रपुरोहितथियो ।त्यसलेबिसनाथबाबुलाईरिसअचम्मदुवैएकैपटकपाऱ्योवर्षदिनअगाडिमात्रतिनैचन्द्रकान्तझालेउसकोआमाकोकिरियागरेकोथियो ।एकरातढिलोगरीजजमानीबाटफर्किंदालाटीसँगरातबिताएकोथियो ।

त्यसरीबिसनाथबाबुकोमाआउनेप्रायःएककिसिमलेसाँठगाँठराख्नेहरुनैथिए ।त्यसैलेलाटीकोपेटकोजिम्मालगाउनमिल्नेएकजनामानिसपनिउसलेपाएन ।त्योपेटतिनीहरुमध्येजोकसैकोपनिहुनसक्थ्यो ।समयजतिबित्नथाल्यो, तिनीहरुपनित्यतिनैआत्तिनथाले ।अन्तमाउसलेसईप्रेमबहादुरथापासँगसल्लाहगरेरपञ्चायतीकोमितिकोघोषणागऱ्यो

सुर्जाचमार

"हजुर ! सुन्नेकोहीहुनुहुन्छ ? लाटीकोपेटमेरैहो ।जहाँपनिकबोल्नतयारछु ।लाटीकोपेटमेरैहो ।"

त्यसपछिजोडलेरुनथाल्यो ।मध्यरातमाउसकोरुवाइकोआवाजचर्कोभयो ।

"माचियतिरातिकराउँछ ।"

हवल्दारआँखामिच्दैउठ्योछेवैमासुतिरहेकोसिपाहीलाईएकलात्तीदियो ।शायदकुनैसपनादेखिरहेकोथियोउसले ।तर्सिँदैउठ्यो ।

"जा ! तेरोबाऊलाईगएरहेर् ! केभयो ?"

सिपाहीगयो ।उसलेढोकाखोल्यो ।कोठाकोठिक्कबीचमाएउटाट्रककोटायरझुन्डिएकोथियोटायरकोबीचमाझुन्डिएकोथियोसुर्जाचमार ।पूरानामसुरजकुमारमोचीचमारहातखुट्टादुवैबाँधिएकाथिएउसका ।केवलमुखआँखाखुलाथिए,जहाँबाटक्रमशः्यालआँसुनिरन्तरबगिरहेकोथियो ।

"हजुर, लाटीकोपेटमेरैहो ।जहाँपनिभन्नतयारछु ।तर,मलाईयहाँबाटझार्नुस् ।"

तर,सिपाहीउसकोनजिकपनिगएन ।

"भोभोनकरा ! मैलेखोल्नमिल्दैन ।हल्दारसापलाईबोलाएरआउँछु ।"

त्यसपछिकराएन ।तर,उसकाआँखाबाटआँसुमुखबाट्यालभनेबग्नछोडेन ।

सबैकुरायोएकदिनमैकसरीभयो ? यतिअचानककसरीभयो ? कहाँबिरायोउसले ? अहँउसकोदिमागलेउसलाईकुनैकुराकोउत्तरदिएन ।उसलेसबैकुराहरुबिस्तारैसम्झनथाल्यो ।बिहानसम्मपनिउसलाईत्यसकोपूर्वानुमानसमेतथिएन ।उसकाफ्नाबा-आमाथिएनन् ।काकाकोघरमाबस्थ्यो ।एकाबिहानैफ्नोकाकासँगघरबनाउनकालागिचाहिनेकरनी, हथौडा, छेनीतेगारहरुबोकेरसुन्दरबजारआएकोथियो ।

उसकोकाकालेअर्कोमजदुरलाईपर्खालपानीलेभिजाउनलगाउँदैथियो ।भनेबालुवासिमेन्टमिसाउँदैथियो ।त्यहीबेलाबिसनाथबाबुकोकान्छोभाइशिवनाथउसलाईखोज्दैत्यहाँआयो ।कामसकेरसाँझआउँछुभन्दापनिमानेनउसले ।बिसनाथबाबुलेउनीहरुजस्तोमानिसलाईविरलैबोलाउनेगर्थ्यो ।उसकोमुटुकोगतित्यसबेलादेखिनैबढ्नथालेकोथियो ।

"जा! मालिकलेकेहीकामपरेरनैबोलाउनुभएकोहोलानि !" काकालेसमेतयसोभनेपछिगएकोथियो ।पुग्दात्यहाँअलिभीडभाडनैथियो ।नजिकैएउटाप्रहरीकोगाडीथियो ।उसलाईसीधैबैठककक्षमालगियो ।पुग्नेबित्तिकैबिसनाथबाबुलेसईप्रेमबहादुरथापाबाहेकअरूसबैलाईत्यहाँबाटजानभन्यो ।

"किरेसुर्जा,अचेलतँपगल्नीसँगबहुतछेडखानीगर्छस्रे ?" सबैत्यहाँबाटनिस्केपछिबिसनाथबाबुलेऊसँगजिस्कँदैसोध्यो ।अघिसम्मअन्योलमाथियो ।बिसनाथबाबुत्यसरीजिस्केकोदेखेरअचम्ममापऱ्यो

"कहाँमालिक, हामीसँगफुर्सतकहाँजिस्किनु ? … यसोअगाडिपरेकोबेलाएकदुईबातभनेरलाटीलाईचिढाउनुअलगकुराहो ।"

"अनितेरोएक-दुईबातलेनैलाटीलेपेटबोकी?"

अबभनेनराम्ररीझस्क्यो ।कस्तोमजाकहोयो ? उसलेचारैतिरअँध्यारोदेख्नथाल्यो ।बिसनाथबाबुअझैहाँसिरहेकोथियो ।उसकोनीलोआँखामाषड्यन्त्रकोठूलैखाडलदेख्योसुर्जाले, जहाँभाँसिदैथियो ।उसकोओठमुखसुकिसकेकोथियो ।उसलेदुवैहातजोडेरभक्भकाउँदैबिन्तीगर्नथाल्यो ।

"केभन्दैहुनुहुन्छमालिक ? लाटीकोपेट ? मैलेसपनामासमेतलाटीलाईत्योनियतलेदेखेकोछैन ।"

"ढाँटेरकतिजनालाईबेबकुफबनाउँछस्हँतैंले ?"

सुर्जाकोबिन्तीलेउसलाईकुनैप्रभावपारेन ।

"उहाँसईसाहबआफैंलेगस्तीबाटफर्किंदातँलाईलाटीकोमाजाँदैगरेकोदेख्नुभएकैहो, किकसोसईसाहब ?"

बिसनाथबाबुलेएक्कासिबोलाएपछिसईप्रेमबहादुरथापाझस्कियो ।अनिकपालकन्याउँदैभन्यो, "हो, बिल्कुलहो ।"

"अरे,उहाँमात्रैकिन ? रामप्रसादसरचिन्छौ ? उहाँलेपनियहाँबाटटिउसनपढाएरफर्किदाँतँलाईलाटीकोमादेख्नुभएकोरहेछ ।अग्रवालजीकोछोरा…, पण्डितचन्द्रकान्तझा"

अबभनेउसलाईफँसाइँदैछभन्नेबुझ्नगाह्रोभएन ।अगाडिबिसनाथबाबुधाराप्रवाहबोलिरहेकोथियो ।उसलाईभनेआफूकुनैविराटअन्धकारमाभासिइरहेकोअनुभवभइरहेकोथियो ।

"अबतँआफैंभन्, यतिकामानिसहरुलेदेखेकोपनिझुटोभयो ?" बिसनाथबाबुलेउसलाईगहिरिएरहेर्दैसोध्यो ।तर,उसकोभनेबकनैफुटेन ।

"अरेचिन्ताकिनगर्छस् ? जवानीमागल्तीजसकोपनिहुन्छ ।आखिरलाटीनराम्रीपनिछैन ।त्यतिकोराम्रीकेटीतैँलेआफ्नोचमारमाडिबियाबालेरखोज्दापनिपाँउदैनस् ।मेरोकुरामान् ।पञ्चायतीमालाटीकोपेटकबोलगर ।त्यहाँबाटकेहीपैसापनिउठाइदिँउला ।अनिकहीँटाढागएरघरजमगरेरबस् ।"

"ना, मालिकना ।अर्काकोपेटकोजिम्मालिँदिन ।"

उसलेबिस्तारैतरठाडोस्वरमाभन्यो ।अनिसीधैबिसनाथबाबुकोअनुहारमाहेऱ्योउसकोमुस्कानगायबभएकोथियो ।उसकानीलाआँखाझन्बल्नथाले ।रिसलेउसकोओठफर्फराउनथाल्यो ।तर,उसलेआफूलाईसम्हाल्योसुर्जाकोकाँधमाहातराख्दैभन्यो, "मैलेतेरैलागिहोभनेको ।थानामातेरोविरुद्धउजुरीपरेकोथियो ।सईसाहबलेसीधैसमातेरलान्छुभनेकोथियो ।मैलेहोरोकेको ।अबमेरैकुरामान्दैनस्भनेकेगरुँ ? लानुस्सईसाहब ।"

यतिभन्दासईलेउसकोकठालोसमातिसकेकोथियो ।हल्लिनमात्रकेखोजेकोथियो, सईलेउसकोढाडै भाँचिनेगरीएकलात्तीदियो ।पीडालेचिच्यायो ।उसकोचिच्याइसँगैअरूप्रहरीसमेतभित्रपसे ।उसलाईकुट्दैभ्यानमाहाले ।उसकोचिच्याइसँगैकुटाइपनितीव्रहुनथाल्यो ।उसकोहोसरहुञ्जेलसम्मकुटाइखाएकोथाहाथियोउसलाई ।उसकाआँखाअगाडिबिस्तारैअँध्यारोछाएकोथियो ।दिमागफनफनीघुमेकोथियो ।रिङ्गटालेबान्ताआउलाजस्तोभएकोथियो ।त्यतिबेलासम्मपनिउसकोशरीरमालातमुक्काबज्रेकैथियो ।

होशमाआएपछिउसलेआफूलाईत्यसटायरमाझुन्डिएकोपायो ।उसकोपेटनराम्ररीदुखेकोथियो ।एकपटकरगतकोबान्तापनिगऱ्योत्यसपछिनराम्ररीझस्क्यो ।अनिचिच्याउनथाल्यो ।त्यसकोनिकैबेरपछिसईहवल्दारदुवैआए ।सईकोहातमाएउटासेतोकागजपनिथियो ।

"भनेपछिलाटीकोपेटतेरैहो ।होइन?"

हवल्दारलेउसकोपेटमालठ्ठीलेघोच्दैसोध्यो ।पीडालेफेरिचिच्यायो ।

"छोड्दे !" सईलेउसलाईरोक्यो ।

"चाँडोयोकागजकोबेहोरासुनाएरऔंठाछापलगाइहाल् ।"

"हजुर जहाँभन्नुहुन्छ,त्यहीँऔंठाछापलगाउँछु ।पहिलेमलाईयहाँबाटझार्नुस् ।"

सुर्जालेरुँदैभन्यो ।सईलेआदेशदिएपछि उसलाईझारियो ।उसकाहातखुट्टाहरुखोलिए ।उभिनखोज्यो तर खुट्टा थर्ररकामे ।भुइँमाढल्यो ।प्रहरीहरुलेउसलाईत्यहाँभएकोओछ्यानमाराखे ।सईलेदिएकोकागजमाऔंठाछापलगाएउसलाईत्यत्तिकैछाडेरहिडे ।

०००

त्यसकोकेहीदिनपछिस्कुलकोचौरमापञ्चायतीबस्यो ।विषयअलिअनौठोभएकोलेवरपरकागाउँबाटसमेतमानिसहरुआएकाथिए ।यतिधेरैमानिसकाबीचमालाटीभयभितदेखिन्थी ।अझउसलाईसमातेरल्याइएकोहुनालेबेलाबेलाचिच्याउँथीपनि ।सुर्जालाईभनेएउटाकुनामाबाँधेरराखिएकोथियो ।त्यहाँअरूबेलाकोपञ्चायतीजस्तोवादीप्रतिवादीकोहीथिएन ।बिसनाथबाबुलेसुर्जालेऔंठाछापलगाएकोकागजकोबेहोरापढेरसुनायो ।अनिसबैलाईसुनिनेगरीकबोल्नपनिलगायो ।

त्यसपछिलाटीसुर्जालाईकेगर्नेविषयमाछलफलहुनथाल्यो ।प्रस्तावबिसनाथबाबुलेनैल्यायो ।उसैलेलाटीसुर्जाकोविवाहगरिदिनेसुन्दरबजारबाटटाढाछाडेरआउनेप्रस्तावल्यायो ।विवाहकालागिचाहिनेखर्चकालागित्यहाँकाप्रत्येकघरबाटचन्दाउठाउनेप्रस्तावपनिल्यायो ।त्यसमासबैसहमतभए ।

सुन्दरबजारमैसबैभन्दाबढीचन्दासीतारामअग्रवाललेदियो ।लाटीसुर्जाकोविवाहत्यहाँकोराममन्दिरमाधुमधामसँगभयो ।तिनीहरुकोविवाहपण्डितचन्द्रकान्तझालेगरायो ।तिनीहरुलाईसुन्दरबजारबाटटाढाछोड्नेजिम्मासईप्रेमबहादुरथापालेलियो ।उसलेतिनीहरुलाईबोर्डरकटाएरफर्क्यो ।

सुन्दरबजारफेरिशान्तभयो ।केहीदिनसम्मत्यहाँकामानिसहरुलेलाटीसुर्जाकोकुरागरे तरचाँडैसबैलेबिर्सिए ।कतिसम्मभनेउसकोकाकालेसमेतकहाँगयो, केगऱ्यो, केहीसोधखोजगरेन ।बजारबासीलेदुवैलाईयसरीबिर्से, मानौंतिनीहरुत्यहाँकहिल्यैथिएनन् ।

लगत्तै२०५६सालकोआमनिर्वाचनभयो ।सईप्रेमबहादुरथापालेबिसनाथबाबुलाईयुद्धस्तरमासघायो ।उसलेसजिलैचुनावजित्यो ।पार्टीबहुमतमाथियो ।राज्यमन्त्रीपनिभयो ।

सईप्रेमबहादुरथापालेबिसनाथबाबुकोमद्दतलेआफ्नैजिल्लामासरुवामिलायो ।सररामप्रसादशर्माचाँडैनैहेडसरभयो ।सीतारामअग्रवाललेसबैभन्दापहिलेछोराकोविवाहगरिदियोआफूसँगैव्यापारमालगाउनथाल्यो ।चन्द्रकान्तझालेभनेजजमानीगर्नैछोड्यो ।

त्यसपछिपनिदेशमाठूलाठूलापरिवर्तनहरुभए ।२०५८सालमाराजदरबारहत्याकाण्डभयो ।त्यहीसालमाओवादीसँगकोवार्ताअसफलभएपछिदेशमासङ्कटकाललागूभयो ।०५९असोज१८२०६१माघ१९जस्तादरबारियाकुकाघटनाहरुपनिघटे ।२०६२/६३कोआन्दोलनलेराजसंस्थाकोअन्त्यगऱ्योतर,तीकुनैपनिघटनालेसुन्दरबजारलाईअसरगरेनन्

जबमधेसआन्दोलनउत्कर्षमापुग्योतराईकाराजमार्गठप्पभए,सबैलाईअचम्ममापार्दैलाटीसुन्दरबजारमादेखापरी ।तर,ऊसँगसुर्जाभनेथिएन ।एउटा ७-वर्षकोकेटोथियो ।त्यहाँकाप्राय: सबैमानिस लाटीउसकोछोराहेर्नपुगे ।छोराकोअनुहारमासुर्जाकोकुनैनामोनिशानैथिएन ।जबमानिसहरुउसकोआँखानियाल्थे, सबैझसङ्गहुन्थे ।शायदभयलेहोला, कसैकोमुखबाटएकशब्दपनिनिस्केन ।किनकित्यस्ताआँखासुन्दरबजारमाबिसनाथबाबुबाहेकअरूकसैकाथिएनन् ।

संविधानसभाकोचुनावमाबिसनाथबाबुलेफेरित्यहीक्षेत्ररोज्यो ।चुनावप्रचारकोक्रममाभोटमाग्दैजाँदालाटीकोछोरोखुर्ररदौडेरआयोउसकोगोडासमातेरबुवाबुवा…’ भनेरकराउनथाल्यो ।दुवैकाआँखाजुधे ।बिसनाथबाबुनराम्ररीझस्क्यो ।छेवैमाउभिएकोउसकोएउटाकार्यकर्तालेत्योकेटोलाईसमात्योजोडलेदुईलात्तीदियो ।

"भागमाधरपागल !"

त्योकेटोत्यहाँबाटभाग्यो ।उसलेयोस्थितिकोकल्पनासमेतगरेकोथिएन ।

"योत्यहीलाटीकोछोराहोहजुर ।कोहीनयाँमानिसदेख्नैहुँदैन, बुबाभनेरकराउनथालिहाल्छ ।"

त्योकुरालेउसलाईकेहीसान्त्वनादिएपनिचयनभनेदिनसकेन ।एक्लोपर्नासाथ '…बुबाबुबा…’ भनेरकराउँदैगरेकोत्योकेटोकोझल्कोआइहाल्थ्यो ।उसकाआँखाहेर्दात्योउसकैछोरोहोभन्नेमाकुनैशङ्काथिएन ।त्यतिबेलासम्मपूरैसुन्दरबजारलेनैथाहापाइसक्नुपर्नेहो ।तर,किनकसैलेकेहीभनेन ?शायदडरलेहोला ।उसलेत्यस्तैठान्यो ।

उसलेतत्कालैकेहीगर्ननखोजेकोपनिहोइन तरचुनावलाईअसरगर्नसक्छभनेरकेहीगरेन ।त्यसपछिसुन्दरबजारबाहिरभोटमाग्ननिस्केपनिभित्रकहिल्यैनिस्केन ।उसलाईत्यसकोखासैआवश्यकतापनिथिएन ।

चुनावशान्तिपूर्णतरिकालेनैसम्पन्नभयो ।भोलिपल्टयताबिसनाथबाबुलेचुनावजितेकोघोषणाभयो, उतालाटीकोछोरोगायबभयो ।जुनमानिसहरुउसकोजितको्यालीमासहभागीथिए,तिनैमानिसहरुछोराकालागिचिच्याउँदैगरेकीलाटीकोरमितामापनिसहभागीभए ।

बिसनाथबाबुचुनावजितेरगएपछिफेरिकहिल्यैफर्केन ।त्यहाँकामानिसहरुलाईथाहाथियो,लाटीकोछोरोलाईबिसनाथबाबुलेनैहोगायबगराएको ।तर,सबैमौनथिए ।त्यसैलेसुन्दरबजारशान्तपनिथियो ।एकजनालाटीमात्रथिई, जोबेलाबेलामाआफ्नोछोराकालागिचिच्याइरहन्थी ।

(स्रोत : फिनिक्सबुक्सबाटप्रकाशितकथाकारकोकथासंग्रहअब्बाबाटसभार)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC