साहित्य
काठमाडौं । गायक हेमन्त शर्मा नयाँ गीत लिएर आफ्ना दर्शक तथा स्रोतामाझ आएका आएका छन् । ‘कुसुम...’ बोलको गीतमा शब्द लेख कार्कीले लेखेका छन् ।
बिबि अनुरागीको संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा प्रियंका कार्की र सुरज सिंह ठकुरीले अभिनय गरेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४ ११:०५
प्रतिक्रिया दिनुहोस्