site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोर्नोग्राफी फैलाएको आरोपमा सनी लियोनीविरुद्ध चेन्नईमा उजुरी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बलिउडले पोर्न स्टार सनी लियोनीलाई अपनाए पनि भारतको एउटा तप्काले अझै स्वीकार गरिसकेको छैन । बलिउडपछि अहिले सनी लियोनी टलिउड अर्थात दक्षिण भारतको फिल्म इण्डस्ट्रीतर्फ आकर्षित भएकी छिन् । टलिउडमा सनीको पहिलो फिल्म ‘वीरमादेवी’ को निर्माण भइरहेकोे छ ।

सनी लियोनी उक्त फिल्ममा एक योद्धाको भूमिका निर्वाह गरिरहेकी छिन् । यसैबीच सनी लियोनीले हालै चेन्नईमा एक कार्यक्रममा सहभागिता जनाएपछि विरोध भएको छ । चेन्नेईका एक सामाजिक कार्यकर्ताले सनीविरुद्ध प्रहरीसमक्ष पोर्नग्राफीको प्रचार गरेको दावीसहित उजुरी दिएका छन् । 

सनी लियोनीले यसअघि पनि यस्तै विरोधको सामना गरिसकेकी छिन् । ३१ डिसेम्बरको राती सनीको बैंग्लुरुमा आयोजित कार्यक्रममा विरोध गरिएको थियो । सनी विरुद्ध कन्नड संगठनले प्रदर्शन गर्दै उनका तस्विरहरु जलाउनुका साथै कार्यक्रम रद्द गर्नु पर्ने माग गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC