एभरेष्ट बैंक लगनखेलको सहयोग

काठमाडौं । एभरेष्ट बैंक लगनखेल शाखाका सम्पूर्ण कर्मचारीले नवकिरण अशहाय आश्रम, हात्तीवन ललितपुरका बालबालिकाहरुलाई खाद्यान्न सेवा वितरण गरेका छन् ।
शाखाका सम्पूर्ण कर्मचारीहरुले उक्त आश्रममा खाद्यान्न सेवा वितरण गरेको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस