अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गते सोमबारदेखि रोल्पाको माडी गाउँपालिका २, घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको २०७४ माघ २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।
उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानीय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४ १९:२०
प्रतिक्रिया दिनुहोस्