अर्थ व्यवसाय

ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा 

ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा 

काठमाडौं । ग्लोबल आइएमई बैंकले  माघ २९ गते सोमबारदेखि रोल्पाको माडी गाउँपालिका २, घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको २०७४ माघ २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानीय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको  छ ।
 

तपाईंको मत