site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी हुन् कांग्रेसका समानुपातिक सांसद 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरुको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समानुपातिकतर्फका सांसदहरुको अन्तिम नामावली टुंगो लगाएर निर्वाचन आयोगमा बुझाएको हो ।

बैठकले गरेको निर्णय अनुसार ४० जना सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाइएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । उनका अनुसार कांग्रेसले पिछडिएको क्षेत्रबाहेक अन्यतर्फ २० जना पुरुष र २० जना महिलाको नाम सोमबार बेलुकी निर्वाचन आयोगमा बुझाएको हो ।   

Agni Group

यी हुन् कांग्रेस समानुपातिक सूचीमा परेका सांसदहरू ?

खस/आर्य (पुरुष) : बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे

Global Ime bank

खस/आर्य (महिला) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

आदिवासी/जनजाति (पुरुष) : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणी राजभण्डारी

आदिवासी/जनजाति (महिला) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा,

दलितः मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली

दलित (महिला) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

मधेसीः विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

मधेसी (महिला) : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

थारूः पद्मनारायण चौधरी

थारु (महिला) : पार्वता डिसी चौधरी, नमिताकुमारी चोधरी 

मुस्लिम : अतहर कमल मुसलमान

मुस्लिम महिला : सर्वत आरा खानम

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  ०३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC