site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । जीपको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ । लु १च ७४३४ नम्वरको जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुखुरा बोक्ने गाडीले घोराही–तुलसीपुर सडकको फोर्टिनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC