site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ओली प्रधानमन्त्रीमा नियुक्त, शपथग्रहण आजै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। 

वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष बहुमत सांसदको दावी पेश भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका सदस्य ओलीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले प्रधानमन्त्रीका रुपमा आजै ४ बजे शीतलनिवासमा सपथ लिने कार्यक्रम रहेको बताइएको छ । 

शपथअघि ओलीलाई संसदीय दलको नेता चयन गर्न एमालेले आजै पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएको छ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC