site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तानमा पनि भाईरल हुँदै प्रिया प्रकाशको भिडियो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आँखाका माध्यमबाट मनमा राज गर्न सफल प्रिया प्रकाशको भिडियो पाकिस्तानमा पनि भाईरल भइरहेको छ ।  प्रिया प्रकाशको खैरो आँखायुक्त एक भिडियो भारतमा अत्यन्तै भाईरल भएपछि पाकिस्तान पुगेको हो । 

पाकिस्तानमा पनि प्रियाको आँखाले गरेको इसारामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु लट्ठ परिरहेका छन् । पाकिस्तानमा सामाजिक सञ्जालमा प्रियाको इसारा र नेताहरुको प्रतिक्रिया जोडेर भिडियोहरु बनिरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC