site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओबामाको उदाहरण दिँदै कमल थापाले ओलीलाई भने– फेरि शपथ लिनुस्
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथग्रहण गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सपथ ग्रहणको समयमा देश शब्द उच्चारण नगरेकाले थापाले पुनः शपथ लिन आग्रह गरेका हुन् ।  थापाले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामाको उदाहरण दिँदै ट्विटरमा भनेका छन्, “अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्याएर शपथ लिएका थिए । प्रम के पी ओलीले शपथमा देश शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवश होइन। तसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । शपथमा देश छुट्नु राम्रो होइन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC