site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
समाचार र अनलाइन एफएम रेडियोका लागि \"संचार\" एप
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचारहरु पढ्नका साथै पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनलाईनमा उपलब्ध एफएम एकै ठाउँबाट सुन्न सकिने सुविधा भएको एन्ड्रोइड मोबाइल एप “संचार” सार्वजनिक भएको छ । 
संचार एपमा बिभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका समाचारहरु एकै ठाउँमा साथै प्रत्येक समाचार साइटका समाचारहरु फरक फरक पनि पढ्न सकिन्छ ।

“संचार” एपको एक फरक बिशेषता भनेको आफुलाई मनपर्ने समाचार साइटमा प्रकाशन भएका समाचारहरु मात्र पढ्नको लागि पनि विशेष व्यवस्था गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एफएम रेडियो सुन्ने पारखीहरुका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनलाइनमा उपलब्ध एफएम रेडियोलाई “संचार” एपले समेट्ने प्रयास गरिएको छ ।यसबाट हामीले इन्टरनेटको पहुँचमा रहेर संसारको जुनसुकै कुनामा रहेर पनि आफ्नो गाउँठाउँको रेडियो सुन्न सकिनेछ ।

संचार एप लाई गुगल प्लेस्टोरमा “Sanchar” टाइप गरेर सर्च गरी वा सिधै यो लिङ्कमा https://goo.gl/qWbW45  क्लिक गरेर पनि डाउनलोड गर्न सकिने संचार एप निर्माण गरेको कम्पनि आई-टेक नेपालले बताएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC