site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रजातन्त्र दिवसमा टेलिकमको ‘फ्रिडम प्याक’ अफर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा फ्रिडम प्याक अफर ल्याएको छ । यसअनुसार कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्नेछन् । 

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो प्याक फागुन ६ देखि ८ गतेसम्म खरिद गर्न सकिनेछ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिएपछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने बताइएको छ । तर, एक पटकमा एउटा प्याकमात्र खरिद गर्न सकिनेछ । 

फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक ८ ह्यास डायल गर्न वा एफडीप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट एफडीप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC