site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंक इन्टरनेसनल र सुपरसोनिज लिमिटेडबीच सम्झौता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुपरसोनिज लिमिटेड युकेबीच विप्रषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब युके लगायत युरोपियन मुलुकबाट नेपालमा पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेका ६७ वटा शाखाहरु र ४५ सय भन्दा बढी सहायक प्रतिनिधिहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी तथा सुपरसोनिजका निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC