site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा देवदहको खैरेनी शाखा सञ्चालनमा आएको छ । देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले शाखाको उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।  खैरेनी शाखासँगै यस बैंकले देशभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC