site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सनुपको गीतमा श्रीमती र छोरी पनि (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौँ । गायक सनुप पौडेलको स्वरमा सजिएको नयाँ गीत ‘एक पाइला...’ सार्वजनिक भएको छ ।

गीतकार मनिष बासिस्ठका शब्द रहेको गीतमा सनुपको अर्थपूर्ण जिन्दगी र उनको गायकीलाई कलात्मक ढंगले समेटिएको छ । 

Agni Group

सनी सुमनको संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका छन् । 

गीतको भाव अनुसार नै भिडियो पनि सनुप र उनको जीवनमा केन्द्रित छ । रुशील अमात्यले निर्देशन गरेको एक पाइलाको भिडियोमा सनुपलाई आफ्नै श्रीमती र छोरीले साथ दिएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC