site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
६० जना कोरसको बीचमा प्रियंका
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई...’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् । 

मेलिना राईको स्वर रहेको गीतमा दीपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन गरेका छन् । 

भिडियो निर्देशन कोरियोग्राफर कविराज गहतराजले गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !