site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रसियामा  नेपाली नाटक 
Sarbottam CementSarbottam Cement

कठमाडौं । रसियाको नोभोसिबिर्सक सहरमा भैरहेको झवान, टु, थ्री थिएटर फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन् । 

धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिभलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी,  एकेडेमिक डाइरेक्टर नरेश कुमार केसी र अभिनय विधाका विद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइलीले सहभागिता जनाएका  थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

रसियाको सबै स्टेट र देश गरेर ४६ ओटा नाटक मञ्चन भएको उक्त फेस्टिभलमा नेपालले १२ फेब्रुअरी दिउँसो ३ बजे, नोभोसिबिर्सकस्थित रेड हाउस थिएटरमा  रोनिश राउत निदेर्शित  २३ मिनेट लामो नाटक ‘पिस’ देखाएको थियो । नेपालको सशस्त्र द्वन्द्व कालको विषयमाथि निर्माण गरिएको उक्त नाटकमा सन्जोग रसाइली माओवादी र मोहन जैशीले आर्मीको भूमिका निर्वाह गरेका थिए । 

फेस्टिभलको आयोजक नोभोसिबिर्सक स्टेट थिएटर ईन्स्टिच्युट र अन द लेफ्ट बेन्कञ थिएटर ईन्स्टिच्युटका प्रतिनिधीहरू गत जेठमा नेपाल आएर कान्तिपुर फिल्म अकडेमीसँग नेपाल र रसियाबीच स्कलर एक्सचेञ्ज र कल्चरल एक्सचेन्जको लागि सहकार्य गर्ने सम्झौता गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC