site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
‘बागी २’ प्रदर्शन नहुँदै ‘बागी ३’ को घोषणा, टाइगर श्राफ नै मुख्य भूमिकामा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफको ‘बागी’ सीरिजको तेस्रो फिल्मको घोषणा गरिएको छ । ‘बागी २’ को ट्रेलर सार्वजनिक हुनु अगाडि नै निर्माण पक्षले ‘बागी ३’ को घोषणा गरेको हो । 

यो फिल्ममा पनि टाइगर नै मुख्य भूमिकामा देखिने भएका छन् । ता साजिद नाडियाडवालाको निर्माणमा तयार हुने भनिएको फिल्म ‘बागी ३’ लाई अहमद खानले निर्देशन गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस सीरिजको पहिलो फिल्म ‘बागी’ २०१६ मा प्रदर्शन भएको थियो । जसमा टाइगर श्राफ र श्रद्धा कपूरले अभिनय गरेका थिए । यो फिल्मलाई दर्शकहरुले अति नै मन पनि पराएका थिए । फिल्ममा टाइगर र श्रद्धाले ‘एक्शन’ पनि गरेका थिए । 

‘बागी २’ मा पनि टाइगरको एक्शन देख्न पाइने भएको छ । यसमा टाइगरका साथ दिशा पटानी मुख्य भूमिका निभाएकी छिन् । झण्डै ५० करोडको लगानीमा निर्माण गरिएको भनिएको फिल्मको छायांकन पूरा भइसकेको छ । ‘बागी २’ आगामी अप्रिल ३० मा प्रदर्शन गरिने भएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC