ad

विदेश

राजकुमार ह्यारी राष्ट्रमण्डलमा अहम् भूमिका सम्हाल्दै

राजकुमार ह्यारी राष्ट्रमण्डलमा अहम् भूमिका सम्हाल्दै

काठमाडौं । ब्रिटेनका राजवकुमार ह्यारी राष्ट्रमण्डलमा युवा नेतृत्वको भूमिका सम्हाल्ने भएका छन् । लण्डनमा राष्ट्रमण्डल देशहरुको बैठकमा राजकुमार ह्यारीले औपचारिक रूपमा नयाँ भूमिका सम्हाल्ने बताइएको छ । बैठक १६ देखि २० अप्रिलका लागि तय गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत ५३ सदस्य देशहरुका राष्ट्र प्रमुख बैठकमा सहभागि हुनेछन् । ‘द सण्डे टाइम्स’ ले स्रोतलाई उद्धृत गर्दै ३३ वर्षिय राजकुमार ह्यारीले शिखर सम्मेलनमा अहम भूमिका निभाउने खबर प्रकाशित गरेको छ । 
 

तपाईंको मत