site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजकुमार ह्यारी राष्ट्रमण्डलमा अहम् भूमिका सम्हाल्दै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ब्रिटेनका राजवकुमार ह्यारी राष्ट्रमण्डलमा युवा नेतृत्वको भूमिका सम्हाल्ने भएका छन् । लण्डनमा राष्ट्रमण्डल देशहरुको बैठकमा राजकुमार ह्यारीले औपचारिक रूपमा नयाँ भूमिका सम्हाल्ने बताइएको छ । बैठक १६ देखि २० अप्रिलका लागि तय गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत ५३ सदस्य देशहरुका राष्ट्र प्रमुख बैठकमा सहभागि हुनेछन् । ‘द सण्डे टाइम्स’ ले स्रोतलाई उद्धृत गर्दै ३३ वर्षिय राजकुमार ह्यारीले शिखर सम्मेलनमा अहम भूमिका निभाउने खबर प्रकाशित गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC