site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विदेशी महिलामाथि भारी पर्न सक्छ ट्रम्पको यो ‘फैसला’ !
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई ‘प्राइमरी’ भिषामा काम गर्न दिने अधिकारमा कटौती गर्ने भएको छ । 

अमेरिकाले आफ्नो मुलुकमा काम गर्दै आएका विदेशी नागरिकका पती अथवा पत्नीलाई ‘प्राइमरी’ भिसामा काम गर्न दिने अधिकारमा कटौती गर्ने भएको हो ।

Agni Group

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन तत्कालिन राष्ट्रपति बाराक ओबामाको प्रशासनले सन् २०१५ मा विदेशी नागरिकका पती अथवा पत्नीका लागि लचिलो बन्दै प्रदान गरेको ‘प्राइमरी’ भिसा खारेज गर्न गइरहेको बीबीसीले जनाएको छ । 

ट्रम्प प्रशासनले विदेशी नागरिकलाई ‘प्राइमरी’ भिसामा काम गर्न दिने अधिकारमा कटौती गरे हजारौं नेपाली, भारतीय र चिनियाँ महिलाहरुले काम गर्न नपाउने भएका छन् । 

Global Ime bank

ट्रम्प प्रशासनले चाल्न सक्ने सम्भावित कदमको विरोध गर्दै केही दिन अघि भारतीय नागरिकहरुले वासिंगटनमा विरोध समेत प्रदर्शन गरेका थिए ।  चीन र भारतका महिलाहरुमा यो प्रस्तावित फैसलाको सबैभन्दा बढी असर पर्ने देखिएको छ ।  यी दुई देशबाट अमेरीका पुगेका प्रवासीहरुको संख्या ठूलो रहेको छ । जसमा अधिकांश जसो पुरुषहरु ‘प्राइमरी’ भिसाधारी रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC