site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल बालुवाटारमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरीले खोजी सूचीमा राखेका पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाल बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका नेताहरुसँग उनी बालुवाटारमा पुगेको स्रोतले जानकारी दिएको छ । कार्य सम्पादन मूल्यांकन किर्ते मुद्दामा उनलाई प्रहरीले खोजी जारी राखेको छ ।

Agni Group

प्रहरीले उनलाई सोधपुछका लागि बोलाएपछि उनी सम्पर्कविहीन भएका थिए । काठमाडौं प्रहरी परिसरले उनलाई बयानका लागि पत्राचार गरेपछि उनी मलेसिया जाने बहानामा सम्पर्कमा आएका थिएनन् ।

उनलाई खोजी गर्दा पनि फेला नपारेपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिसकेको छ । उनी सोमबार नेकपा एमाले र माओवादीको एकता संयोजन समितिको बैठक चलिरहेकै बेला बालुवाटार पुगेको स्रोतले जानकारी दियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC