site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मन्त्रिपरिषद् विस्तारका लागि बाटो खुल्यो, माओवादी पनि सरकारमा जाने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिपछि सरकार विस्तारको लागि बाटो खुलेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार राति बालुवाटारबाट बाहिरिने क्रममा पत्रकाररुसँग संक्षिप्त कुरा गर्दै अब सरकारमा सहभागीताको लागि बाटो खुलेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा ठोस सहमति नभए सरकारमा नजाने स्पष्ट अडान लिँदै आएको थियो । “अब सरकारमा सहभागी हुन्छौं,” दाहालले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि सकेसम्म मंगलबार बेलुकासम्म सरकार विस्तारको तयारी भएको जानकारी दिए । माओवादीका एक नेताका अनुसार आज बेलुकासम्म सरकारमा सहभागी हुनेहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC