काठमाडौं । नेपाली चलचित्र ‘वितेका पल’को युट्युब रिलिज भएको छ । सुरज सुब्बा नाल्बोले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, अभिनास गुरुङ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रको कथा राजेश घतानीले लेखेका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com