राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको हितविपरित काम गरेको भन्दै तीन जना नेतालाई कारवाही गरेको छ ।
गोपाल किराती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्ट मगरलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए । उनीहरुले पार्टी एकता र पार्टी हितविपरित गतिविधी गरेको आरोप छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४ ०८:१९
प्रतिक्रिया दिनुहोस्