साहित्य
काठमाडौं । चलचित्र ‘लप्पन छप्पन’ एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । युट्युब च्यानलमा अपलोड गरिएको केही दिनमै चलचित्र एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।
मुकुन्द भट्टले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४ ०८:५७
प्रतिक्रिया दिनुहोस्