site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महसञ्चारको चलचित्र ‘शत्रुगते’ को ट्रेलर रिलिज (ट्रेलरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । महसञ्चारले १७ वर्ष पछि निर्माण गरेको कथानक चलचित्र ‘शत्रुगते’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अधिकांश कलाकार फिचर छन् । 

प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रमा महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंशाकार लगायतका कलारकारले अभिनय गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हरिवंश आचार्यको कथा रहने चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङले खिचेका छन् । चैत ९ गते प्रदर्शनमा आउने छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC