site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवालाई लालबाबुको आग्रह– प्रतिपक्ष चाहिँदैन, सरकारमा आउनुस्
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौैं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी आउन आह्वान गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा उनले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका हुन् । “कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ । कोही पनि प्रतिपक्षमा बस्न नपरोस् भन्ने हाम्रो चाहना छ,” उनले भने ।

आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेगरी गृहकार्य गरेको उनको भनाइ थियो । अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोही पनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC