site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इन्द्रबहादुर राईलाई २२ थान झुर प्रश्न
Sarbottam CementSarbottam Cement

- मनोज बोगटी


२२प्रश्नमाइन्द्रबहादुरराईले१७वटाकोमात्रउत्तरदिए ।थरथरकामेकाहातलेतीलेखेकाहुन् ।उनकाहस्ताक्षरहेरेपछिमलाईलाग्यो, मैलेउनलाईसास्तीनैदिएछु ।

यसैपनितिनलाईपठाइएकाप्रश्नहरूउत्तरदिनलायकथिएनन् ।किनभनेतिनीचाहन्छन्, अन्तर्वार्ताकारलेउनीहरूलेलेखेकाकृतिहरूपढेर, बुझेरटेक्स्टभित्रबाटप्रश्नहरूगरून् ।मैलेजम्मैप्रश्नटेक्स्टबाहिरबाटगरेँ ।अनिपाउँछुउत्तर ?

Prabhu Bank
Agni Group
NIC Asia

टेक्स्टभित्रबाटतिनलाईगरिएकाहजारौँप्रश्नउत्तरहरूबाटदिक्कलागेकोथियो ।केअबतेस्रोआयामलीलालेखनबारेगरिनुपर्नेप्रश्नहरू ? अबअरूसरोकारकाकुराहरूगरौं, यस्तोलाग्योमलाई ।

० ० ०

Global Ime bank

कविनीमाशेर्पापुग्दाइन्द्रबहादुरराईकोठैमाथिए ।

"कहाँबाटआएकोहो ? कोहो, मैलेचिनिनँ ।"

तिनकोयोप्रश्नथियो, हाम्रोदुर्भाग्यथियो ।तिनलेनचिनेपछिहामीले 'हामीपनिकविहौंनि, दार्जीलिङको' भनिदियौं ।

".." बुझेकोतिनकोटाउकोहल्लियो ।

"२०१२कोसाहित्यएकादमीयुवापुरस्कारपाएकोहोसर, यिनले," चिनीपोहाल्छन्किभन्नेलागेरहोकिनीमालेयसोपनिभनिदिए ।भनिसकेरनीमालेमलाईहेरे, मैले 'यसोनभनेकोभएनिहुने' किसिमलेहेरिदिएँ ।

"खैकसकसलेकेकेपुरस्कारपाउँदैछन्, केकेलेख्दैछन् ।आफूआफ्नैविचारको...," तिनलेभने, "खैआफैँलेविचारगरेकोलेख्नैदिँदैनन् ।"

० ० ०

नेपालमापुस्तान्तरकोसमस्यानरहेकोसम्बन्धमाकेहीमहिनाअघिकाठमाडौंमानीमामैलेकुरागऱ्यौंत्यहीकुराइन्द्रबहादुरराईकोघरमापनिसम्झियौं ।

नेपालमातीन पुस्ताबीचजोडिएको 'सम्बन्ध' आफैँलेदेख्यौँ ।आफ्नैपुस्ताबाटबैरागीकाइँलालाईसोझै 'बैरागीकाइँला' सम्बोधनगरेकोसुनेरहामीहेराहेरसमेतगरेकाथियौं ।हामीयतासम्बोधनमा 'सर' जोडेनौंभनेसमस्यामापर्छौं ।कविराजापुनियानीभारतीयनेपालीसाहित्यमादेखिएकोयो 'हाइरार्की'लाईसमस्यामान्छन् ।

हामीपनिइन्द्रबहादुरराईलाई 'सर' भनिरहेकाथियौँ ।

मलाई 'सर' भन्दाकुनैकम्पनीकोमालिकजस्तोलाग्छ ।कुनैनेताजस्तो ।शासकजस्तो ।हेपुवा, चलाकसत्ताजस्तोलाग्छ ।त्योलाग्दैपनिभनिरहेकाथियौं, "सर, हामीकविहरूहौँ ।"

० ० ०

उताकाबैरागीकाइँलाले जस्तोयताकाइन्द्रबहादुरराईलेनयाँपुस्तालाईचिन्दैनन् ।केहीबाहेक ।यसोतिनीबूढाभए ।तिनीबिस्तारैचिन्ननसक्नेआँखाकापनिभए ।सुन्ननसक्नेकानकापनिभए ।तर,बोल्ननसक्नेमुखकाभइहालेकाछैनन् ।विचार्ननसक्नेबुद्धिकाभइहालेकाछैनन् ।इन्द्रबहादुरराईकोघरैमाअघिल्लोपुस्ताकाकविसञ्जयवान्तवाको 'इन्द्रबहादुरराईलेमेरोकवितापढ्दैनन्' जसयोञ्जनप्यासीको 'चाहिँदैनइन्द्रबहादुरराईकोकथा' कवितासम्झिरहेकोथिएँ ।किनहँ?

० ० ०

अचेलकायुवाकविहरू (सप्पैहोइनन्) अलिकबढीअटेरी, अशिष्ट, अराजकढिटदेखिन्छन् ।त्योउनीहरूकोकविताकोस्वभावलेपनिबताउँछ ।उनीहरूकलापनिचिन्छन्, विचारपनि ।जीवनपनिचिन्छन्अनिसत्तापनि ।अध्ययनशीलपनिछन्विचारशीलपनि ।धेरचाहिँसपनाशीलछन् ।यिनीहरूलेइन्द्रबहादुरराईको 'सम्पूर्णता' लेख्नेआयामलाई 'अपूर्ण' 'भ्रम' बताउनेलीलालाई 'भ्रामक' मान्छन् ।यीकुरासम्पूर्णमानिसहरुकोनिम्तिहोइन, एकमुठीमानिसकाकुराहुन् ।सम्पूर्णमानिसलाईप्रबुद्धबनाउनकोनिम्तिहोइन,केहीमानिसकाबौद्धिकविलासकाकुराहुन् ।  यीकुरासाबितगर्नउनीहरूसिततथ्यपनितर्कपनि ।उनीहरूसितविचारकोफेदमा 'मानिस' छन् ।नि:सन्देहतीमानिस 'भारतकानेपाली' 'विश्वासमाजकामानिस' दुवैएकैचोटिहो ।कतिलेउनीहरूलाईकम्युनिस्टदेख्छन् ।कतिलेप्रतिरोधीचेतकाकतिलेअराजकचेतका ।कतिले चाहिँबेकारका ।यसोचाहिँतरउनीहरूरहरलेभएकाहोइनन् ।विलासीसाहित्य, केन्द्रराज्यसत्ता, चियाबारीकामालिकबजारलेबनाएकोहो ।यसकारणउनीहरूलेइन्द्रबहादुरराईबारेआलोचनागर्दाधेरैले 'विरोधी' देख्छन् ।

एउटाजडतामाथिआलोचनागरेरनै, अन्वेषणगरेरनैअर्कोबाटोबनिन्छ ।जेगरे पनिजस्तैलेखेपनि, जस्तैविचारेपनिजम्मैउत्तराधुनिकतावादकोप्रभावहो, मान्नेपारम्परिकचेतकामलाग्दैनदार्जीलिङमा ।योसोचगलतपनिहुन सक्छ ।छानबिनगर्नआलोचना, बहसचाहिन्छ ।त्यसैकोप्रयासमाछन्तीकविहरूपनि ।इन्द्रबहादुरराईअझसम्मएउटाडिस्कोर्सहुन्नै ।लेखकइन्द्रबहादुरराईलाईहामीसधैँसम्मानगर्छौं ।विचारकइन्द्रबहादुरराईकाकेहीविचारहरूमा चाहिँआपत्तिपनिजनाउँछौं ।यतिहुनैपऱ्यो नि ।

"योरुखबाङ्गोकिसीधा ?" कथाजमानाकाहामीरहेनौं ।राईलेमानून्/नमानून्, हाम्रोविचारकोकेन्द्र 'सामूहिकप्रतिबद्धता' नैहोलेखनमा ।

, तिनलाईगरिनेप्रश्नहरूत्यहीधारबाटबनिनस्वाभाविकहो ।

० ० ०

दीपकसापकोटालेपठाइदिएका 'निर्बन्धमोन्टाज' 'पाण्डुलिपि' झोलामाछन् ।मनमाचाहिँ 'पाण्डुलिपि'कोएउटाअङ्कलाई 'इन्द्रबहादुरराईविशेष' बनाउनेसापकोटाकोसपना ।नीमालेरेकर्डरबोकेकाछन् ।मैलेप्रश्नहरूतयारगरेकोछुडायरीमा ।

मैलेइन्द्रबहादुरराईलाईश्यामब्रदर्शलेगरेकोएउटा 'टकशो' मापाएकोहुँपहिलोपल्टसन्२००७मा ।त्योवार्षिकवार्तामालाकोकार्यक्रमथियो ।त्यहीँतिनलेगरेकोअध्ययनअनुसारको 'उत्तराधुनिकतालेकेन्द्रनमान्नेपुँजीवादकोविरोधगर्ने' विचारसुनेकोहुँ ।त्यहीँ 'उत्तराधुनिकताकहिल्यैबित्दैन' भन्नेतिनकोतर्कपनिसुनेकोहुँ ।योतिनकोविचारमाथिकोविश्वासथियो ।आफूलेचलाउनेविचारमाथिकोविश्वासकत्तिहुनुपर्छ ? त्यसैकोउदाहरणथियोत्योवार्ता ।तिनीउत्तराधुनिकतावादकाडाइहार्डफलोवरहुन् ।तिनलेनेपालीसाहित्यमाजत्ति पनिचलखेलगरे, नागार्जुन, क्युबिज्मविनिर्माणबाटझिकेकाथोकहरूलाईहतियारबनाएरगरे ।नेपालीराइटिङलाईतिनलेनयाँफर्मदिए ।चर्चितभए ।तिनीजत्तिअध्ययनशील, ज्ञानीट्यालेन्टेडसर्जककोहीछैनन् ।योमेरोनिजीकिटानहो ।

उत्तराधुनिकताकहीँबाटआउँछकित्यहीँहुन्छ ? त्योजान्दिनँतर "दार्जीलिङकोजीवनमाउत्तराधुनिकताआयोके?" तिनलेभनेकाथिए, "अबआफूमापरिवर्तनजाँच्नुपर्छ ।"

तिनलेजाँचेकाकुरामानिसमाआइरहेकोपरिवर्तनथियो ।कर्पोरेट्सकोचलखेल, नवउदारवाद, भूमण्डलीकरणबजारवादलेसमाजलाईदिएकोप्रभावनैउत्तराधुनिकताहो ? सुनेरयस्तोलागेथ्योमलाई ।

"पुर्खाशुद्धनेपालीथिए," तिनलेभनेकाथिए, "अहिलेमिश्रित, विस्तृतछौं ।अन्यठाउँकोसमाजहामीमापस्यो ।"

मलाईलाग्छ, त्योपसेकोअरूकोसमाजलाईस्वीकारगर्नेकिआफ्नोसमाजलाईबचाउने ? शायदवैचारिकविभेदयसैमाहो ।स्वीकार्नेकिनकार्ने ? यहीदुईअप्सनरहेकोसमाजत्यहीदार्जीलिङमापनिछ ।

स्वीकार्नेहरूइन्द्रबहादुरराईहरूपरे, नकार्नेहरूकोपक्षमाहामी ?

त्योपछिनैथाहापाइएला, अहिलेसङ्केतहरूमात्र, केहीधमिलाशङ्काछोडिराखौँ ।

भ्यानगगकोजुत्ताकोचित्रकोउदाहरणदिँदैहामीस्रोतालाईदार्जीलिङमाइन्द्रबहादुरराईलेउत्तराधुनिकताचिनाइरेहकाथिए ।भ्यानगगकोत्योजुत्ता, फाटेको, हिलोमैलोलागेकोले 'क्लास' चिनाउनेअहिलेकाहजारौंकम्पनीहरूबाटबनिएकोजुत्ताकोफोटोलेकुनैक्लासनचिनाउनेतिनकोतर्कथियो । "भ्यानगगकोजुत्तामाफिलिङमिनिङदुबैथियो," तिनलेभनेकाथिए, "अहिलेफिलिङमात्र, मिनिङछैन ।"

त्योहराइरहेको 'मिनिङ'कोखोजीमालाग्नुपर्नेहोकि ? लागिरहेकोबेलाकुरागर्दैतिनलेसाहित्यको 'निश्चितअर्थनरहेको' उत्तराधुनिकतावादलाईप्यास्ट्रिज (सप्पैहालेको) बताएरटुङ्ग्याएपछिमेरोविचारकाकेहीतारअवश्यैहल्लिएकोथियो ।

त्यसरीकुरागर्नजानेकाराईलाईपढ्दैआइरहेकाहामीलेभने 'फेसटुफेस' भेटेकाथिएनौं ।जीवनमापहिलोपल्टइन्द्रबहादुरराईभेटिरहेकाथियौँ ।त्योअवसरकाबहानाथिए 'पाण्डुलिपि'कासम्पादकदीपकसापकोटा ।

० ० ०

हामीलाईचिनिसकेपछिइन्द्रबहादुरराईलेआँखाबन्दगरे ।एउटाआँखामाबारम्बारकचेरानिस्किबस्ने ।तिनलेपुछिबस्ने ।

नीमालेहाम्रोपरिचयगराएपछितिनलेभने, "मनोजबोगटीहरू... अस्तिकाठमाडौंजाने ?"

यतिखेरपोदङ्गपऱ्यौंखबरराख्दारहेछन् ।अघिल्लोदिनतिनलाईभेट्नपुगेकाएकसाहित्यिकटोलीलेजानकारीदियोकि ? नत्रकसरीथाहापाएतिनलेहामीकाठमाडौँगएको ?

"हाम्रोकाइँलाकेगर्दैरहेछन् ?" सोधे ।

"हामीलेहाम्रैकायक्रममादेख्यौं ।बोल्नुपनिभयो ।यत्तिहोजानेको ।"

तिनीडेढवर्षभयोनेपालनछिरेको ।पहिलेफोनबाटतिनकोकुराहुन्थ्योकाइँलासित ।अहिलेपैसाधेरखर्चगरेरनबोल्नेभइसकेकाछन् ।तिनलेनेपालनजानेसमेतप्रणगरिसकेकाछन् ।

"पटक्कैनजानेनेपाल," तिनलेभने, "दुईकिसिमकोसमस्याहुन्छ ।एकउमेरनैउस्तो ।घरजस्तोहुँदैन, बस्नुखानु ।अर्को, रातदिनसाहित्यिककामगर्छन्त्यहाँ, भ्याउनैगाह्रो ।"

राति १बजेपनिअन्तर्वार्ता, बिहानसातबजेपनि ।तिनलाईनेपालमाचाहिएको भन्दाबढ्तासाहित्यिककामभएकोलाग्छ ।झिँझेटलाग्छतिनलाई ।इन्द्रबहादुरराईलाईआफूलेचाहेकोकामगर्ननदिएकोमाझर्कोलाग्छ ।तिनलाईअन्तर्वार्तालिएकोपनिमनपर्दैनअचेल ।कसैकोस्मृतिमालेखेकोपनिमर्दैन । "अस्तिप्रभुदानन्दस्वामी, त्यसपछिशरदछेत्री, हाइमनदासराईबारेलेखेँ," तिनलेझर्कोसुनाए, "आजपनिडा. कुमारप्रधानबारेलेखें ।" तिनलाईयस्तालेखनहरूलेअल्झाइरहेकोछ ।

"आफ्नोलाइनको, विचारको, त्यहीविचारलाईपछ्याउँदैगएरभेटेकोज्ञान, कुरालेख्नैपाइँदैन," सुनाएतिनले, "अबलेख्दिनँभन्नुगाह्रो ।अबचाहिँएउटालेखेकोहजारलिन्छुभनौंलागेकोछ ।यसोभन्दानलेखभन्छन्कि ?"

यस्तोकठिनस्थितिमामैलेदीपकसापकोटाकोसपनाबारेबताएँ ।दीपकसापकोटालेइन्द्रबहादुरराईलेलेखेकोपैसादिन्छन्किदिँदैनन् ? यतिखेरमैलेसोच्नुपर्नेकुरायहीथियो ।

"कसलेलिनेअन्तर्वार्ता ?" सोधेतिनले ।

"हामीलिन्छौं ।रेकर्डरल्याएकाछौं ।प्रश्नल्याएकाछौं ।कुरागर्दैजाऔं, हुन्न ?" भन्यौं ।

तिनलेतीनपल्टभने, "हुँदैन, हुँदैन, हुँदैन ।"

तिनलाईलागेको, यसरीगरेकोअन्तर्वार्ताराम्रोहुँदैन ।नयाँकेकेनिस्किएको, तीबारेआफूबोल्नसकिन्न ।तिनलेभनेको जस्तो, चाहेको जस्तोहुँदैन ।इन्कारगरेइन्द्रबहादुरराईले ।

"प्रश्नहरूलिखितहोस्, पुरानानयाँलेखकहरूबारेकेही, केहीसाहित्यकाअरूकुराहोस्," तिनीसितविकल्पपनिथियो, "पढ्नेलेकेहीनयाँ, राम्रोकुरापाओस् ।राम्रोहोस् ।हतारनगरौं ।"

दीपकजी, यसरीचाहेकोगर्नपाइएन ।

"हो, फेरिअर्कोत्यस्तैकामआयोहै ।आफ्नोकामगर्नदेऊभन्छौं, यस्तोआइलाग्छ," यतिखेरतिनलेयसोभनिदिए, "बरू 'पाण्डुलिपि'कोत्योअङ्ककोयोजनायताउतागरेरड्रपगरौंन ।"

तिनलाईहेरेँ, टाउकोझुकाएरकसैलाईनहेरी, आँखाचिम्मगरी, एक-एकवटाशब्दविचार्दैबोलिरहेकाथिए ।यत्रोउमेरमाआफूलाईकिनयसरीस्ट्रेसदिएकाहोलान् ? तिनमाआफूलेबोल्दाराम्रोसित, ठिक्कको, चाहिनेमात्रबोल्नुपर्छभन्नेचेतछ ।अर्कोतिरविशेषाङ्कहरूतिरतिनकोमोहछैन ।यीसबैतिनकोलागिअल्झोहुन् ।तिनीकेहीआफ्नैविचारकोनयाँथोकलेख्नचाहन्छन् ।केतिनीभित्रयतिखेर ?

० ० ०

इन्द्रबहादुरराईचुपचापबस्नचाहन्छन् ।

तिनीयतिखेरमृत्युचिन्तामाछन् ।मरेपछिआफूलेकेहीलैजाननपाउनेकुरामाचिन्तितछन् ।तिनीसितज्ञानकोभण्डार, त्योपनितिनीसितजाँदैन ।साहित्यबारेकाचिन्तनहरूछन्, त्योपनितिनीसितजाँदैन ।नाम, यशछ-त्योपनितिनीसितजाँदैन ।सत्कार, इज्जतछ-त्योपनितिनीसितजाँदैन ।केजान्छइन्द्रबहादुरराईसित ? केहीपनिजाँदैन ।

तिनलाईलाग्छ, मरेपछिमानिसलेकेकेलान्छ ?

"अस्तिएउटाविचारमनमाआयो," तिनीभन्दैजान्छन्, "मरेपछिआफूलेकेहीलाँदैन, सबैलेभन्छन् ।त्यहीकुराआफूलेसोच्दागहिरिनुपऱ्यो म ।भौतिककुराकेहीजाँदैनन् ।हजारकोनोट, टेबल, चौकीकेहीपनि ।हिन्दूधर्मलेभनेको, ज्ञानपनिभौतिकहो ।ठूलोइतिहासकारहुँभने, त्यसकोज्ञानपनिशरीरदेखिवियक्तहुन्छ ।ज्ञानपनिजाँदैन ।इमोशन, फिलिङ्स ? केयोपनिभौतिकहो ? मायालाग्नु, रिसउठ्नुभौतिकहो ? सोचौंएकछिन, मर्नासाथकस्तोहुन्छौं ?"

नीमालेथपे, "ढुङ्गाजस्तो ।"

"शायदमरेपछियहीकोठामाघुमिबस्छौंहोला," राईअझगम्भीरभए, "मरेछुभन्नेयादहुन्छ ।मायापनिलाग्दैन ।रुँदै रहेछमत्तैलाग्छ ।" तिनीयस्तोअवस्थालाईप्रकृतअवस्थामान्छन् ।संसारमाआउँदाअप्राकृतिककुराहरूजोडिन्छन् ।

"विचारगर्दैजाँदासाधुसन्तजस्तोपोहुन्छु," तिनलेनिष्कर्षनिकाले, "अनियस्तोभएपछिकेलेख्नुपनि ।किनपोलेख्नुपनि ।"

तर,योनिष्कर्षमलाईमनपरेन ।

"लेखेकोरहन्छनि," मैलेभनें, "मान्छेपोरहन्नत ।"

यसकोजवाफपनितिनीसितथियो । "अरूकोलागिपोरहन्छ, आफ्नोलागिचाहिँ ? आफ्नोलागिनबस्दोरहेछ," भने, "अनियस्तोज्ञानपाएपछिकेलेख्नु ? त्यहीधनीलेगरिबलाईशोषणगऱ्योलोग्नेलेस्वास्नीलाईहेलागऱ्यो, नारीवादीयस्तोकेलेख्नुपनिहौ ।"

लीलालेखनलाईअध्यात्मसितजोडेरहेर्नेआलोचकहरूपनिछन् ।गीताकाकेहीपात्रकाउदाहरणतिनीआफैँलेपनिदिएकाछन् ।साहित्यनैरहेकोगीताकाकृष्णलीलामातिनलेविनिर्माणकाझल्कोपाउँथे ।पढन्तेथिएतिनी ।विनिर्माणनभनीतिनले 'कठपुललीकोमन' लेखिदिए ।बाइसबुँदामामात्रतिनलेविनिर्माणशब्दलेखे ।चामेगौंथलीकोअरू पाटोलेखिदिए ।परमसत्य (एब्सोल्युटट्रुथ) छैनभन्नेकुराकोखोजीमालागेकाराईलेआफूलाईसन्तपाउनुस्वाभाविकहो ।

यीजम्मैबताइराखेरराईलेयहीकुराभन्नचाहन्थेकियतिखेरतिनलाईकेहीखासलेख्नेइच्छाछ ।केहीनयाँलेख्नेरहरछ ।फरकलेख्नेयोजनापनिछ ।तिनलेम्याथ्युआर्नोल्डसम्झे ।इलियटलेम्याथुबारेलेखेकाछन्, केकेकुराआफ्नोसाहित्यमाछैनभनेरखोज्दैदेखाउँदानैतिनले 'आफ्नोविचार' केहीलेख्नैपाएनन् ।राईलाईपनिअहिलेयस्तैलागेकोछ ।केकेहरूलेख्दालेख्दै 'आफ्नोविचार'कोकेहीलेख्नैनपाइरहेकोपीडातिनीसितयोउमेरसम्मछ ।

"म्याथ्युआलोचकथिएतरपनितिनीआलोचकहोइनन्," भनेतिनले, "यस्तैअल्झोलेनैहोला ।"

इन्द्रबहादुरराईलेसन्१९६५माप्रकाशितगरेकोउपन्यास 'आजरमिता'कोभूमिकामासाहित्यलेदुईवटाकुराकोअध्ययनगर्नेबताएकाहुन् ।त्योअध्ययनक्षेत्र 'जीवनजगत' थियो ।पछिकाआलोचकहरूलेयहीकुराभेट्टाए ।जीवनजगतकोकुराराईलेम्याथ्युको 'एसेसएन्डक्रिटिसिज्म'बाटझिकेकाथिए ।आलोचकहरूबोक्रेभएकोमातिनकोचिन्ताछ ।

"नयाँकुराखोतल्नेकामनैभएकोछैन," भन्छन्तिनी, "अचेलकाआलोचकहरूपढ्दैनन् ।कृतिमात्यहीजीवनजगतकोकुरामत्तैभनिबस्छन् ।"

तिनलेआलोचकहरूमाथिगर्नेयतिखेरएउटाप्रश्न, "केपोस्टमोर्डनिज्मलेसाहित्यकोदुईवटाअध्ययनक्षेत्र 'जीवनजगत'लाईनैबताउँछ ?"

त्योधारणाभत्किएकोथाहानपाउनेआलोचकहरूतिनलाईमनपर्दैन । "पोस्टमोर्डनिज्मलेस्टडीअफनलेजभन्छ," आलोचकहरूलाईतिनकोटिप्स, "आफूलेविश्वासगरेकोज्ञानकेहोत्योचिन्नु, कस्तोज्ञानहोबुझ्नु, खै ?"

० ० ०

इन्द्रबहादुरराईलाईसुनिबस्दालाग्थ्यो, तिनीअबथाकेकाहुन् ।मनमाविचारअनेकआउँछन्तरतीजम्मैलाईमिलाएरलेख्नपाउँदैनन् ।उमेरपाकोभइसकेकोलेघरैमाबस्नेमनकोभएकाछन्तिनी ।लेख्नपनिकाँप्दैलेख्दाहुन् ।कसरीपढ्दाहुन्आँशुनिस्किबस्नेआँखालेकिताबहरू ? मायालाग्नेमानिसभएकाछन्इन्द्रबहादुरराई ।कतैजानपनितिनलाईमनलाग्दैन ।कतैबोल्नपनिमनलाग्दैन ।करैलेजान्छन्, करैलेबोल्छन् ।यस्तोलाग्छ, तिनलाईसुन्दा ।गइरहेकैछन्तिनीकार्यक्रमतिर, बोलिरहेकैछन्तरनेपालचाहिँजान्छन्किजाँदैनन्कुन्नि ?

"खैघनश्यामनेपालकुनैप्रोग्राममाजाँदैनन्, कसैलेअह्राएकोपनिलेख्दैनन्त ।पढ्छन्, बस्छन् ।आफ्नैविचारकोलेख्छन्," उदाहरणपनितिनीसित, "यसैगर्नु रहेछ ।उमेरपुगेपछिज्ञानआउँदो रहेछ ।"

० ० ०

तिनीआफूलेचाहेको, खोजेको, रोजेकोकिताबपढ्नपाउँदैनन् ।राम्राकिताबहरूबजारभरिहोला 'छुटिँदैछु'लेतिनलाईसताउँछ ।

"नानीहरूलेल्याइदिएकोखान्छु ।उनीहरूलेमनपराएकोलुगालाउँछु," उदाहरणपनिदिन्छन्भन्छन्, "अरूकोचोइसकोभइसकें ।"

० ० ०

व्यक्तिइन्द्रबहादुरराईलेखकहरूकोअभिभावकहुन् ।लेखकइन्द्रबहादुरराईपनिलेखकहरूकाअभिभावकहुन् ? योचाहिँसोच्नुपर्नेहुन्छ ।तर,तिनलाईकसैलेआवश्यकताभन्दाज्यादाउचालेकोपनिमन पर्दैन, बिनातर्कझारेकोपनिमनपर्दैन ।तिनलाई 'तेस्रोआयाम' 'लीलालेखन' अझैपनिसान्दर्भिकलाग्छन् ।दुईलेखनभित्रविचारकाअन्यपाटोहरूकोसम्भावनाछोडिराखेकोलाग्छ ।पोस्टमोर्डनिज्मलेसम्पूर्णसङ्कथनकोनिम्तिस्पेसखुलाराखेजस्तै ।अचेलकेहीखासलेख्नेमुडमापनिछन् ।यस्तोमाविभिन्नअल्झोमापार्नुअपराधनैहोला ।

तर, दीपकजीकोफरमानमैलेमान्नुथियो ।तिनलाईझिँजो लाग्छ, जानेरपनि ।तिनकोविचारलेखनमाबाधकभएँ, बुझेरपनि ।तरैपनितत्कालअन्तर्वार्तालाईतीनपल्ट 'हुँदैनहुँदैनहुँदैन' भनेपछितिनैलेदिएकोआइडियाअनुसारपठाएँ२२वटाप्रश्नहरू ।जसमातिनलेकेहीप्रश्नकाउत्तरदिएआधाआधा, केहीकोदिँदैदिएनन् ।

उत्तरलेबताउँछ, यस्तोझुरप्रश्नपनिगर्नेहोइन्द्रबहादुरराईलाई ?

(दीपकसापकोटाद्वारासम्पादित 'पाण्डुलिपि' साहित्यिकमासिककोवर्ष, अंकबाट)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC