site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

फिलिपिन्स । दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा यहाँ विगत लामो समयदेखि विद्रोह गरिरहेको कम्युनिष्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी सात जना कम्युनिष्ट विद्रोहीको ज्यान गएको समाचार छ । 

मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए)का सातजना गुरिल्ला परेका छन् । 

Agni Group

मङ्गलबार बिहान सबेरै सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीले जानकारी दिएका छन् । 

दक्षिणी फिलिपिन्सको कोटाबाटा प्रान्तमा सो भिडन्त भएको थियो । सो क्षेत्रमा उक्त विद्रोही समूहको बाक्लो उपस्थिति रहेको मानिन्छ । 

Global Ime bank

विगत लामो समयदेखि यहाँका कम्युनिष्ट विद्रोहीहरुले फिलिपिन्समा सशस्त्र विद्रोह जारी राखेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC