देश

यस्तो छ आजको राशि : वृश्चिक र मीन सहज

यस्तो छ आजको राशि : वृश्चिक र मीन सहज

 
२०७४, फाल्गुन ३० गते बुधबार, चैत्र कृष्ण द्वादशी, श्रवण नक्षत्र, मकर राशिमा चन्द्रमा

मेषः दिन सार्थक रहनेछ । सौहाद्र्रपूर्ण व्यवहारले प्रभावित पार्नेछ । मुख्य काममा सफलता मिल्नेछ । आदार सत्कार पाइनेछ । 

वृषः दिन मध्यम रहनेछ । धार्मिक नेतृत्व गर्ने अनुकूल अवसर मिल्नेछैन । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बुद्धिमानी हुनेछ । 

मिथुनः दिन प्रतिकूल रहनेछ । कुनै अशुभ समाचारले मन खिन्न बनाउन सक्नेछ । हानि नोक्शानी हुन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ । 

कर्कटः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । परिवारबाट आवश्यक सहयोग पाइनेछ । प्रेम प्रसङ्क चल्नेछ । मनोरञ्जन गरिनेछ । 

सिंहः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । कार्य क्षेत्र विस्तार हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । 

कन्याः दिन मध्यम रहनेछ । बौद्धिक कार्य प्रतिको चिन्ता हुनेछ । निर्णय क्षमता घट्नेछ । शरीर निकै कमजोर रहनेछ 

तुलाः दिन प्रतिकूल रहनेछ । मनमा अस्थिरता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । उच्च आड्म्बरले हानि पुर्याउन सक्छ । 

वृश्चिकः दिन उत्तम रहनेछ । काम सर्वोत्कृष्ट यशवर्धक रहनेछ  । योजना अनुसार कार्यव्रmम तय हुनेछ । अपत्यारिलो काम बन्नेछ । 

धनुः दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु पर्नेछ । आर्थिक कारोबार बिग्रन सक्छ । निकै धैर्यपूर्वक काम गर्नु पर्नेछ । 

मकरः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा गति थपिनेछ । कार्यव्रmममा व्यस्तता बढ्नेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । तीव्र आकांक्षाले निकास नपाउन सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

मीनः दिन अनुकूल रहनेछ । नवीन आयस्रोत खुल्नेछ । विद्यामा प्रगति हुनेछ । मन प्रसन्न देखिनेछ । सहयोग आदान प्रदान हुनेछ । 
 

तपाईंको मत