site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशि : वृश्चिक र मीन सहज
Sarbottam CementSarbottam Cement

 
२०७४, फाल्गुन ३० गते बुधबार, चैत्र कृष्ण द्वादशी, श्रवण नक्षत्र, मकर राशिमा चन्द्रमा

मेषः दिन सार्थक रहनेछ । सौहाद्र्रपूर्ण व्यवहारले प्रभावित पार्नेछ । मुख्य काममा सफलता मिल्नेछ । आदार सत्कार पाइनेछ । 

वृषः दिन मध्यम रहनेछ । धार्मिक नेतृत्व गर्ने अनुकूल अवसर मिल्नेछैन । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बुद्धिमानी हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल रहनेछ । कुनै अशुभ समाचारले मन खिन्न बनाउन सक्नेछ । हानि नोक्शानी हुन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ । 

कर्कटः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । परिवारबाट आवश्यक सहयोग पाइनेछ । प्रेम प्रसङ्क चल्नेछ । मनोरञ्जन गरिनेछ । 

Global Ime bank

सिंहः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । कार्य क्षेत्र विस्तार हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । 

कन्याः दिन मध्यम रहनेछ । बौद्धिक कार्य प्रतिको चिन्ता हुनेछ । निर्णय क्षमता घट्नेछ । शरीर निकै कमजोर रहनेछ 

तुलाः दिन प्रतिकूल रहनेछ । मनमा अस्थिरता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । उच्च आड्म्बरले हानि पुर्याउन सक्छ । 

वृश्चिकः दिन उत्तम रहनेछ । काम सर्वोत्कृष्ट यशवर्धक रहनेछ  । योजना अनुसार कार्यव्रmम तय हुनेछ । अपत्यारिलो काम बन्नेछ । 

धनुः दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु पर्नेछ । आर्थिक कारोबार बिग्रन सक्छ । निकै धैर्यपूर्वक काम गर्नु पर्नेछ । 

मकरः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा गति थपिनेछ । कार्यव्रmममा व्यस्तता बढ्नेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । तीव्र आकांक्षाले निकास नपाउन सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

मीनः दिन अनुकूल रहनेछ । नवीन आयस्रोत खुल्नेछ । विद्यामा प्रगति हुनेछ । मन प्रसन्न देखिनेछ । सहयोग आदान प्रदान हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ००:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC