site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्व प्रशासक मदनदेव आचार्यद्वारा लिखित ‘खिचडी’ पुस्तक आज सार्वजनिक गरिएको छ । 

पुस्तकमा प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धि, अमेरिका, व्यापार, बेलायती महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अस्पताल, अदालत, दूताबास, र परराष्ट्र सम्बन्धी ३२ विषय समेटिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पुस्तकको बिहीबार यहाँ आयोजित कार्यक्रममा लेखक आचार्य, पत्रकार टंक पन्त, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्तरुपमा विमोचन गरे ।  

सो अवसरमा पत्रकार पन्तले पुस्तकमा राजनीति र प्रशासन क्षेत्रमा अपारदर्शी विषयका बारेमा प्रकाश पारिएको जानकारी दिए ।  

Global Ime bank

घोष्ट राइटिङ नेपालका अध्यक्ष ढकालले पुस्तक पठनीय भएको बताए ।  घोष्टराइटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक ३३४ पृष्ठको छ भने मूल्य रु ३७५ रहेको छ । संस्थाले हालसम्म १५० थरीका पुस्तक प्रकाशन गरिसकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC